Author: Sawal Media
एम्बुलेन्समा जिपिएस जडान गरिने
१६ कात्तिक मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको एम्बुलेन्स सञ्चालक समिति र सरोकार पक्षको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिनुभएको जानकारीअनुसार सर्वसाधारण यात्रुलाई दृष्टिगत गर्दै जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने भएको हो । सो प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन […]
भिटेनले मागे माफि, गीत र भिडियो परिमार्जन गर्ने प्रतिबद्धता
१६ कात्तिक काठमाडौं– र्यापर समिर घिसिङ (भिटेन)ले ‘पारा’ टाइटलको गीतप्रति माफि मागेका छन् । नयाँ म्युजिक भिडियो पारामा प्रयोग भएको शब्द र समग्र म्युजिक भिडियोले कतिपय निकाय तथा व्यक्तिलाई पुर्याएको असर प्रति क्षमा याचना गर्दै बिज्ञपति जारी गरेका छन् । भिटेनले कात्तिक ८ गते पारा बोलको म्युजिक भिडियो भिटेन म्युजिक नामका युट्युव च्यानल मार्फत अपलोड […]
कर्णालीका मुख्यमन्त्रीले आज मन्त्रिमण्डल हेरफेर गर्दै
१६ कार्तिक काठमाडौं – कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुँदै छ । सत्तारूढ नेकपाकै गुटहरूबीच विवाद चुलिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू अनुकूल मन्त्रिमण्डल हेरफेर गर्न लाग्नुभएको बताइएको छ । विशेष स्रोतका अनुसार मुख्यमन्त्री शाहीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली गुटका दुई मन्त्रीलाई हटाउने तयारी गर्नुभएको छ । हटाइने मन्त्रीमा सामाजिक विकास मन्त्री […]
काजल अग्रवालले गरिन् गौतम किचलुसँग विवाह
, १६ कात्तिक काठमाडौँ – बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले प्रेमी गौतम किट्च्लुसँग विवाह गरेकी हुन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् । सामाजिक सञ्जालमा अहिले काजल र गौतमको वरमालाको फोटो सार्वजनिक भएको छ । दुवैको […]
हलिउड अभिनेता सिन कोनरीको ९० वर्षको उमेरमा बहमासमा निधन
१६ कात्तिक एजेन्सी – चर्चित हलिउड अभिनेता सिन कोनरीको निधन भएको छ । पहिलोपटक जेम्स बण्डको भूमिका समेत निर्वाह गरेका स्कटिस अभिनेता कोनरीको ९० वर्षको उमेरमा बहमासमा निधन भएको जनाइएको छ । उनी केही समयदेखि बिरामी रहेको उनका छोरा जेसन कोनरीले बताएका छन् । सन् १९९८ मा ‘अनटचेबल्स’ फिल्मबाट ओस्कार अवार्ड जित्न सफल अभिनेता कोरनीले सातवटा […]
बिहानै खाली पेटमा पानी पिउँदाका यस्ता छन् फाइदा
१६ कात्तिक काठमाडौं – मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि । तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ । के तपाईलाई थाहा छ रु बिहान खाली पेटमा मनतातो पानी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । पानीले तिर्खा […]
जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो
१५ कात्तिक एजेन्सी जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ । साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् । जर्मनीमा कोरोना संक्रमण […]
परिवारबाट सम्पर्कविहीन भएका किशोरी-किशोरीको शव जंगलमा भेटियो
१५ कार्तिक कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो । दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा […]
देहरादून घटना : घाइतेको निःशुल्क उपचार गर्न विद्यार्थी संगठनको माग
१५ कात्तिक काठमाडौँ – नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन […]
जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा
१५ कात्तिक काठमाडौँ – धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ । शास्त्र […]



