Author: Sawal Media
कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि बेलौरीका दुई बैंक बन्द
१५ असोज कैलाली – कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै […]
आजदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन
१५ असोज काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकालगायत देशभर सहुलियत मूल्य पसल सञ्चालन हुँदैछ । सरकारले बिहीबारदेखि दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । यस्ता सहुलियत मूल्य पसल काठमाडौँ उपत्यकामा १६ स्थानमा र देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुनेछन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार […]
कोरोना परीक्षणका नाममा बढी शुल्क लिए लाइसेन्स नै खारेज हुनसक्ने
१५ असोज काठमाडौं – कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । केही प्रयोगशालासँग बुझ्दा सरकारले तोकेको शुल्कभन्दा दोब्बर रुपैयाँसम्म शुल्क लिएको […]
डर्टमन्डलाई पराजित गर्दै बायर्न जित्यो डीएफएल सुपरकपको उपाधि
१५ असोज एजेन्सी – जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले डीएफएल सुपरकप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–२ गोलले पराजित गर्दै बायर्नले सुपरकपको उपाधि जितेको हो । बायर्नको जितका लागि कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुआ किमिचीले एक एक गोल गरे । डर्टमन्डका लागि जुलियन ब्रान्ड्ट र एर्लिङ हालान्डले एक […]
चाडबाडमा कालोबजारी गर्नेमाथि कारबाही शुरू
१५ असोज काठमाडौं – कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन गर्न थालेको महानगरको उपभोक्ता हित संरक्षण समितिले तीन सातामा १ सय २३ फर्मको अनुगमन गरेको जनाएको छ । चाडवाडको समयमा एकलौटी मूल्यवृद्धि गर्ने, दैनिक उपभोग्य सामग्री अभाव गराउने, अखाद्य वस्तु प्रयोग गरी मिठाईजन्य वस्तु […]
पोखरामा आन्तरिक पर्यटकलाई सहुलियत दिँदै प्याराग्लाइडिङ सञ्चालन
१५ असोज पोखरा – कोरोना महामारीका कारण झण्डै छ महिनासम्म बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । असोज ५ गतेबाट परीक्षण उडान भइरहेको प्याराग्लाइडिङ कम्पनीले असोज १५ गतेबाट नियमित सञ्चालनमा आउने भएको हो । नेपाल हवाई खेलकुद संस्था ९ना० का अध्यक्ष कृष्ण भण्डारीले कोरोनाको जोखिमका कारण बन्द भएका कम्पनीहरुलाई पुनः बुकिङ सुरु गर्न लागेको जानकारी […]
कोरोना परीक्षणका नाममा मनपरी शुल्क
१५ असोज काठमाडौं – कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । केही प्रयोगशालासँग बुझ्दा सरकारले तोकेको शुल्कभन्दा दोब्बर रुपैयाँसम्म शुल्क लिएको […]
आईपीएल : कोलकोत्ता ३७ रनले विजयी
१५ असोज काठमाडौँ – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्समाथि ३७ रन प्रहा गर्दै विजयी भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १३७ […]
द्रुतमार्गमा सुरुङमार्ग र पुल बनाउन ४३ कम्पनीको आवेदन
१५ असोज काठमाडौं – काठमाडौं तराई द्रुततमार्ग (फास्ट ट्र्याक) आयोजनामा जटिल मानिएका सुरुङमार्ग र पुललगायत संरचना बनाउन ४३ ओटा कम्पनीले बोलपत्र हालेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गका ११ क्लस्टरमध्ये टनेल प्याकेज १ र २ का लागि आ≈वान गरिएको पूर्वयोग्यता ९पीक्यू०मा परेको बोलपत्र बुधवार खोल्दै सेनाले ती कम्पनीले बोलपत्र हालेको जानकारी दिएको हो । […]
कोरोना भाइरस सङ्क्रमण : पत्ता लगाउन कुकुरको प्रयोग
१४ असाेज काठमाडौँ – कोरोना भाइरसको संर्घषमा कुकुरहरु पनि सहभागी बनेका छन् । फिलिपिन्समा कुकुरहरु समाविष्ट एक परियोजना सञ्चालित छ । हेल्सिन्की भान्टा विमानस्थलमा स्वयमसेवी यात्रुहरु कपडाले आफ्नो घाँटी पुस्छन् । जसलाई कुकुरलाई सुघ्न दिइन्छ । कुकुर भुक्नुको अर्थ कोरोनाभाइरस भएको पत्ता लाग्नु हो । जसको परिणाम केही मिनेटमा नै आउछ । अनुसन्धानकर्ताहरुको अनुसार कुकुरहरु […]



