Author: Sawal Media
जुम्लामा डिजिटल कर प्रणाली
१५ कात्तिक काठमाडौँ – जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो । पालिकाभरका ७ […]
जाजरकोटमा आगलागी हुँदा तीन घर जले
११ कात्तिक काठमाडौँ – जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा गाईबस्तुलाई कुँडो पकाउन खोज्दा भएको आगलागीबाट तीन घर जलेका छन् । स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले अन्य दुई घरसमेत जलेको जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो । आगलागीबाट घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडा समेत जलेका छन् । तर गाईबस्तु तथा अन्य मानवीय क्षति भने […]
हुम्लीको दशैँ महँगो
११ कात्तिक काठमाडौँ – सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ महँगो भएको हो । विगतका वर्षहरुमा प्रत्येक वर्षको दशैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ हुम्लीको […]
सेतो घोडासहितको खड्ग जात्रा खड्ग जात्रा सम्पन्न
११ कात्तिक काठमाडौँ – हरेक वर्ष विजयादशमीको मध्यरातिबाट तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा सोमबार दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा यो वर्ष भने अपरान्ह चार बजे सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्पराअनुसार हरेक वर्ष विजयादशमीको दिन मध्यराति […]
थप ३ कोरोना संक्रमितको मृत्यु
७ कात्तिक काठमाडौँ – मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई जना र चितवनमा थप एक संक्रमितको मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरका ब्यवस्थापक नारायण दाहालका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा फोक्सो र […]
कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चुनौती
७ कात्तिक काठमाडौँ – काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सव व्यवस्थापनमा चुनौती देखिएको छ । संकट व्यवस्थापन केन्द्रले कोभ्रेले स्थानीय तहहरुलार्य कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न समेत अनुरोधसमेत गरेको छ । जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु […]
मानवअधिकार उल्लंघन गर्ने २ सय ८६ जनाको सूची सार्वजनिक
३० असोज काठमाडौँ – ‘यसअघि र यसपछिका पनि सबै सिफारिस सरकारले कार्यान्वयन गर्नुपर्छ, म त्यो गराएरै छाड्नेछु,’ २०७१ कात्तिक ३ गते मानवअधिकार आयोगको अध्यक्ष नियुक्त भएलगत्तै पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘कार्यान्वयन गराउन कसै गरे पनि सकिनछु भने आयोगसँग एक हतियार छ, त्यसको प्रयोग म गर्नेछु ।’ नभन्दै आफ्नो ६ वर्षे कार्यकालको अन्तिम […]
प्रमाण सडकमा देखाउने होइन : बाबुराम भट्टराई (अन्तर्वार्ता)
३० असोज काठमाडौँ—पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेता बाबुराम भट्टराईले प्रधानमन्त्री (केपी शर्मा ओली) र दुई पूर्वप्रधानमन्त्री (पुष्पकमल दाहाल र शेरबहादुर देउवा) ले बुढीगण्डकी परियोजनामा ९ अर्ब भ्रष्टाचार गरेको अभिव्यक्ति दिएपछि यसले तरंग पैदा गरेको छ । यद्यपि सत्तारुढ दल नेकपाका प्रवक्ता र प्रमुख प्रतिपक्षी कांग्रेस प्रवक्ताले भिन्दाभिन्दै विज्ञप्ति निकालेर आरोपलाई पुष्टि गर्न भट्टराईलाई […]
युवराज खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस
१५ असोज काठमाडौँ — सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् । मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका […]
कोरोना कहरका बिच रारामा घुम्नेको संख्या बढ्दै
१५ असोज काठमाडौँ – कोरोनाले सताई रहेको बेला नेपालको ठूलो ताल रारामा भने आन्तरिक पर्यटकको संख्या बढीरहेको छ । कोरोना कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले चैत्र ११ गते बाट लकडाउन गरे पछि रारा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या शुन्य बनेको रारा पछिल्लो समय भने भरिन थालेको छ । लकडाउनको बिभिन्न चरण अनुसार […]



