Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

खेल

चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले आज आयल्याण्डको सामना गर्ने

२ फागुन, काठमाडौँ – चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज टेष्टराष्ट्र आयरल्याण्डसंग खेल्ने भएको छ । आयरल्यान्डसंगको खेल संगै नेपालको सिरिज सकिने छ । अहिलेसम्म ओमानलाइ हराएको नेपालले युएइसंग २५ रनले पराजित भएको थियो । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो । ग्लोबल छनोट ए मा […]

आईपीएल मेघा अक्शन आजदेखि सुरु हुँदै

२९ माघ, एजेन्सी – इन्डियन प्रिमियर लिगको २०२२ को संस्करणका लागि आज मेगा अक्सन सुरु हुँदै छ। दुई दिन चल्ने अक्सनमा १० फ्रेन्चाइजले ५ सय ९० खेलाडीमा बोली लगाउँदै छन्। यस अघि नै १० टिमले ३३ खेलाडी रिटेन गरिसकेका छन्। अक्सनमा सबैभन्दा पहिला १० मार्की खेलाडीमा बोली लगाइने छ। मार्की खेलाडीको छनोटमा ४ भारतीय खेलाडी […]

नेपाल पुग्यो पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

२७ आश्विन, काठमाडौँ – बुधबार मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागिस अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्नुभएको हो। पहिलो हाफमा बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध नवौं मिनेटमा गोल गर्नुभएको थियो। नेपाली समय अनुसार बुधबार पौने ५ […]

नेपालले फर्कायो बंगलादेशविरूद्ध गोल : साफ च्याम्पियनसिप

२७ आश्विन,काठमाडौँ- बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । आजको म्याचमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो । अन्ततः खेलको ८८ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्न सफल […]

साफ च्याम्पियनसिप : नेपाल भारतसँग १-० गोलले पराजित

काठमाडौं – सुनील क्षेत्रीको निर्णायक गोलप्रेरित भारतसँग साफ च्याम्पियनसिपमा नेपाल १-० गोलको नतिजामा पराजित भएको छ । आइतबार माल्दिभ्सको मालेमा भएको खेलको खेलको ८२औं मिनेटमा भारतीय कप्तान सुनीलले गरेको एक मात्र गोल निर्णायक बन्यो । माल्दिभ्समा जारी प्रतियोगिताका सुरुआती दुई खेलमा जित निकाल्दै फाइनल प्रवेशको सम्भावना प्रवल बनाएको नेपालले बंगलादेशविरुद्ध हुने अन्तिम खेलको नतिजा पर्खिनु […]

मन्त्री गुरुङले भने गाउँ-गाउँमा खेलकुदका पूर्वाधार विकास गर्छौं

२२ आश्विन,  पोखरा –  गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले प्रदेशभित्र गाउँ–गाउँमा खेलकुदका भौतिक पूर्वाधार विकास गर्दै खेलकुदलाई प्राथमिकता दिइने बताउनुभएको छ । युनाइटेड युथ क्लब रिसान थालाजुङ गोरखाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा खुला फुटबल प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै उहाँले मन्त्रालयले सबै विधाका खेलाडीलाइ प्रोत्साहन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीले राम्रो नतिजा ल्याउन […]

साफ च्याम्पियनसिप : श्रीलङ्कालाई पछिपार्दै नेपाली शीर्ष स्थानमा

१९ आश्विन,काठमाडौं – माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पनि पराजित गरेको छ । आइतबार राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३-२ गोलअन्तरले पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, […]

साफ च्याम्पियनसिपमा २२ वर्षपछि श्रीलंकाविरूद्ध जित निकाल्ने लक्ष्यमा नेपाल

१७ आश्विन, काठमाडौं – श्रीलंकन फुटबल टिम पछिल्ला वर्ष खराब नतिजाबाट गुज्रिरहेको छ। सन् २०२१ खेलेका सबै खेलमा पराजित भएको श्रीलंका फिफा वरीयतामा पनि खस्कदो अवस्थामा छ। श्रीलंका विश्व वरीयतामा २०५ औं स्थानमा रहेको छ। एसियाली देश र दक्षिण एसियाली देशको वरीयतामा श्रीलंका पुछारमा रहेको छ। शुक्रबारबाट सुरू भएको १३ औं संस्करणको साफमा पनि श्रीलंकाको […]

च्याम्पियन्स लिगमा युभेन्ट्सले चेल्सीलाई हरायो

१४ आश्विन, काठामाडौँ –  इटालिनय टिम युभेन्टससँग डिफेन्डिङ च्याम्पियन चेल्सी युरोपियन च्याम्पियन्स लिगमा पराजित भएको छ। बुधबार राति युभेन्टसको मैदानमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिमसँग १–० गोलको हार बेहोरेको हो। युभेन्टसको जितका लागि फेडेरिको किएजाले निर्णायक गोल गरेका थिए। पहिलो हाफमा गोलरहित बराबरी भएपछि दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै किएजाले युभेन्टसलाई अग्रता दिलाउनुभएको  थियो। […]

पवनको अर्धशतकमा काठमाडौंलाई ललितपुरको चुनौतीपूर्ण लक्ष्य

९ आश्विन,काठमाडौं – अलराउन्डर पवन सराफको उत्कृष्ट अर्धशतकको मद्दतमा बजाज पल्सर एभरेस्ट प्रिमियर लिग९ईपीएल०को पहिलो खेलमा ललितपुर प्याट्रिएट्सले काठमाडौं किङ्स ११ लाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा जारि उद्घाटन खेलमा ललितपुरले काठमाडौंलाई जितको लागि १ सय ५८ रनको लक्ष्य दिएको हो । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पाहिले ब्याटिङको निम्तो पाएको […]