खेल
इङ्ल्यान्डसँगको टी–२० क्रिकेट श्रृङ्खला भारतलाई
२६ असार, काठमाडौँ – इङ्ल्यान्डसँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि नै जितेको छ । बर्मिङ्घममा गएराति भएको दोस्रो टी–२० मा इङ्ल्यान्डलाई ४९ रनले हराउँदै भारतले श्रृङ्खला २–० ले जितेको हो । भारतले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १७ ओभरमा १ सय २१ रन बनाउँदा अलआउट भयो । इङ्ल्यान्डका मोइन […]
नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित
२० असार, काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हराएको हो । नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटियो । ओन्टारियोका लागि भरुण सेहदेवले ५० […]
दिपेन्द्रको वरीयता यथावत
१५ असार, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको टी-ट्वान्टी अलराउण्डर वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता यथावत रहेको हो । दिपेन्द्र वरीयताको नवौं स्थान छन् । यो उनको हालसम्मकै उच्च वरीयता हो । यस अघि उनी नवौं स्थानमै रहेका थिए । […]
भिसा र उडान टिकटका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण अनिश्चित
१२ असार, काठमाडौँ – नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने श्रृङ्खला अघि गर्ने भनेको क्यानडा भ्रमण भिसा र उडान टिकटका कारण अनिश्चित भएको छ। कार्यतालिका अनुसार नेपाल आज क्यानडा भ्रमणमा निस्कने कार्यक्रम थियो । नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय अभ्यास खेल खेल्ने यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको थियो […]
स्पेनको पहिलो जित
२७ जेठ, काठमाडौँ–यूएईएफए नेसन्स लिगमा स्पेनले पहिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा स्वीजरल्यान्डलाई १–० अन्तरले पराजित गर्दै स्पेनले पहिलो जित निकालेको हो । जितसँगै समूह ए२ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको छ । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे । उनले खेलको १३औं मिनेटमा मार्कोस […]
महिला टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा नेपालको दोस्रो हार
३ जेठ, काठमाडौं -महिला टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा नेपालले नेपालले युगान्डाविरुद्ध गातार दोस्रो हार व्यहोरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा युगान्डासँग १ विकेटले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर १ सय २ रन पूरा […]
आईपीएल : लखनउको दोस्रो जित
२२ चैत्र, काठमाडौँ – सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(२० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ । हैदरावादको भने यो लगातार दोस्रो हार हो । मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो । हैदरावादका राहुल त्रिपाठीले […]
एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली श्रीलङ्काबाट यूएई प्रस्थान
३० फागुन, काठमाडौँ – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स यूएई गएको छ । अभ्यास खेलका लागि श्रीलङ्कामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो । यूएई र […]
टी–ट्वान्टी विश्वकप छनोट : ओमान माथि नेपालको सानदार जीत
६ फागुन, काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ । टस हारेको नेपालले पहिला ब्याटिङको निम्तोलाई सदुपयोग गर्दै १ सय १७ रन जोडेको थियो । १ सय १८ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको ओमान १७ ओभरमा नै सबै विकेट गुमाएर जम्मा ७८ रनमा […]
‘ए’ डिभिजन लिग : दुई खेल अगावै मच्छिन्द्रलाई उपाधि
४ फागुन, काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दुई खेल अगावैमच्छिन्द्र फुटबल क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार दिउँसो भएको खेलमा सातादोबाटोलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो । उसका लागि विदेशी खेलाडी नुर्लान नोभ्रोजुभले निर्णायक गोल गरे । साविक विजेतासमेत रहेको मच्छिन्द्रको जितसँगै २९ अंक भएको छ […]



