Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

खेल

शहीद स्मारक ए डिभिजन लिगमा ११औँ चरणका खेल आजदेखि

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबारदेखि ११ औँ चरणका खेल हुँदैछन्।  बुधबार हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने छ। बिहान ११ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने हुनेछ। १० खेलबाट १४ अंक जोडेको हिमालयन आठौँ तथा ६ अंकसहित ब्रिगेड ब्वाइज १२ औँ स्थानमा छ। बुधबार नै हुने […]

बार्सिलोना समूह विजेता बन्दै अर्को चरणमा

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिगमा समूह बी को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ।  बिहीबार बिहान भएका खेलामा स्पेपिनस क्लब बार्सिलोनाले नेदरल्याण्ड्सको क्लब पीएसभी आइनहोभेनलाइ २–१ गोलले पराजित गर्दै बार्सिलोना समूह बीको विजेता बनेको हो। पहिलो हाफमा बार्सिलोनाले बढी पोसेसन कायम गरेको भए पनि दोस्रो हाफमा बार्सिलोना सम्हालिएर फर्किएको थियो। खेलको ६१ औं मिनेटमा बार्सिलोनाका […]

इन्टर कलेज प्लसटु फुटसल प्रतियोगीता हुने

काठमाडौं- राजधानीमा विगत १० वर्ष देखि निरन्तररुपमा शिक्षा मनोरन्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगीता फेशन सो लगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर  कलेज प्लसटु फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ । प्रतियोगीतामा सहभागीताको लागि कक्षा ११ वा १२ मा […]

जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैँ

नेपाल लोकतन्त्रिक खेलकुद संघ रामेछापले जिल्ला स्तयि पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । निरन्तर रुपमा खेलको क्षेत्रमा काम गर्र्दै आएको उक्त संस्थाले अहिले सम्मकै उच्च पुरस्कार राशी सहित सो खेलको आयोजना गर्न लागेको हो । रामेछापको मन्थलीमा विर गणेशमानसिंह स्मृति जिल्ला स्तरिय खूल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन लागिएको हो। मंसिर २५ गते देखि २९ […]

टी टेन लिगमा सन्दिपको उत्कृष्ट प्रदर्शन, २ ओभर १७ रन ३ विकेट

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता टी-१० क्रिकेट लिगमा नेपाली युवा बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । लिग अन्तर्गत सन्दीप लामिछाने रहेको टिम केरला किङसले पख्तुनसँग प्रतिस्पर्धा गरिरहेको छ । केरलाबाट पहिलो खेलमै मैदान उत्रन पाएका सन्दीपले महत्वपूर्ण ३ विकेट लिएका छन् । लेग स्पिनर सन्दीपले एकै ओभरमा दुईसहित […]

आमाहरु फुटबल मैदानमा

मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता — सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर एक हुल महिला मैदान पसे । त्यसपछि मात्र सबैलाई थाहा भयो, यो सामान्य फुटबल खेल होईन रहेछ । त्यसपछिको झन्डै एक घण्टा भातभान्सा र घरायसी धन्दामा व्यस्त हुने […]

च्यासलको विजय सुरुवात, पहिलो जित एनआरटीमाथि

काठमाडौँ- पल्सर सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लबले प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको छ । प्रतियोगितामा न्युरोड टिम एनआरटी लाई ५–१ ले पराजित गरेको छ । च्यासलको जितमा विमल घर्तीमगर र अमिर श्रेष्ठले समान २ गोल गर्दा सन्तोष साहुखलको नाममा १ गोल रह्यो । च्यासलका लागि अमिर श्रेष्ठ १४ औँ मिनेटमा पहिलो […]

पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी द्धारा रुस्लान थ्री स्टार पराजित

पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले रुस्लान थ्री स्टार क्लबलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा मनाङले थ्री स्टारलाई २ १ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङका लागि अन्जन बिष्टले एक गोल गर्दा मनाङले एक आत्मघाती गोल उपहार पाएको थियो । थ्री स्टारका […]

लिभरपुललाई बराबरीमा रोक्यो आर्सनलले

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा अपराजित लिभरपुललाई बार्सिलोनाले बराबरीमा रोकेको छ। शनिबार भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेले। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा लिभरपुलले ६१औँ मिनेटमा जेम्स मिल्नरको गोलबाट अग्रता लिएपनि अग्रता जोगाइराख्न भने असफल भयो। आर्सनलका लागि ८२ औ मिनेटमा एलेकसान्द्र लाकाजेट्टीले बराबरी गोल गर्दै लिभरपुलसँग अंक खोस्न सफल भए। दुवै टोली […]

महिला टोली दोस्रो स्थान बोकी स्वदेश फिर्ता

काठमाडौं –एएफसी यु–१९ च्याम्पीयनसिप छनोटमा दोस्रो स्थान हासिल गरेर नेपाली टोली सोमबार साँझ काठमाडौँ आइपुगेको छ । थाइलेन्डमा भएको पहिलो सहभागितामै दोस्रो चरणको सिडी चढेको नेपालले समूहका तीन खेलमध्ये दुई जित र एक हारको नतिजा निकालेको थियो । अन्तिम खेलमा पाकिस्तानलाईृ ९–० को फराकिलो अन्तरमा हराएको नेपालले छिमेकी भारतमाथि २–० को जित निकालेको थियो । […]