Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

दोरम्बामा ‘प्रथम राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको आयोजना हुदै

 सिंहराज योन्जन २९ फागुन काठमाडौँ – दोरम्बा गाउँपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । रनिङ शिल्ड यहि चैत ३,४ र ५ गते दोरम्बा २ स्थित काकलिङ माविमा हुने गाँउपालिकाले जनाएको छ । प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ को उद्घाटन समारोहको तयारी अन्तिम चरणमा पुगेको दोरम्बा गाउँपालिकाको शिक्षा शाखा प्रमुख धनध्वज […]

बर्दियामा बाघ आतङ्क : नागरिक सम्साँझैँ घरभित्र बस्न बाध्य

२९ फागुन काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो । बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन् । […]

बाँकेमा दुलही पुर्‍याउन हिँडेको बस दुर्घटना, ३७ जना घाइते

२९ फागुन काठमाडौँ – बाँकेमा दुलही पुर्‍याउन हिँडेको बस दुर्घटना भएको छ । दुर्घट्नामा परि ३७ जनाका घाईते भएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका ९३ बैसामा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ३ ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको छ […]

पश्चिमी वायुका कारण देशभरको मौसम बदली, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

२९ फागुन काठमाडौँ – शनिबार (आज) मुलुकभर पश्चिमी वायुको प्रभाव देखिएको छ । सोही वायुका कारण मौसममा बदली भएर वर्षा हुने सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज दिउँसो दिनभरि नै मुलुकभर आंशिकदेखि सामान्य […]

अवैध रु ४२ लाखसहित दुई पक्राउ

२८ फागुन काठमाडौँ – महानगरीय प्रहरी परिसर भक्तपुुरले रु ४२ लाख ३० हजार श्रोत नखुलेको अवैध रकमसहित पक्राउ परेका दुईजनालाई आज थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोकलाई बुझाएको छ । अवैध रकमसहित पक्राउ परेका दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र दोलखा बैतेश्वर घरभई काठमाडौँको […]

सप्तरीमा आगलागी हुँदा पाँच लाखको क्षति

२७ फागुन काठमाडौँ – कञ्चनरुप नगरपालिका-१ मा आज आगलागी भएको छ । वडा नं १ बैरवा बस्ने दुखनीदेवी वैधको टिनको छानो भएको फुसको भुई तल्ले घरमा आगलागी हुँदा करीब रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । खाना पकाइ चुलोमाथि राखेको दाउरामा अचानक आगो सल्किन गई आगलागी हुँदा अन्न, लत्ताकपडा र नगद रु […]

महाशिवरात्रिमा डोलेश्वरदेखि कैलाशपतिसम्म घुइँचो

२७ फागुन काठमाडौँ – महाशिवरात्रि पर्वका अवसरमा यहाँका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारै ढोका खुला रहने सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ः०० बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सञ्चार संयोजक मोहन बल्लले […]

लक्षित वर्गलाई कुखुराका चल्ला

२७ फागुन काठमाडौँ – हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्धारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ । वडा नं १ को प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो । गाउँपालिकाअन्तरगत पशु सेवा शाखा कार्यालयले कृषि पाठशालाका लागि दलितको उन्नति होस् भन्ने उदेश्यका साथ कुखुरा वितरण गरेको जानकारी दिएको छ । […]

ताप्लेजुङमा आगलागी, एक घर नष्ट

२७ फागुन काठमाडौँ – ताप्लेजुङमा आगलागीमा परी एक घर नष्ट भएको छ र फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको हो । बिहीबार अपराह्न  सन्तोष लिम्बूको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार लिम्बु सो घरमा एक्लै बस्दै आएका थिए । कोही नभएका अवस्थामा भएको आगलागी भएको […]

गलेश्वर मन्दिर दर्शन गरेर फर्केको ट्याक्सी दुर्घटना

२७ फागुन काठमाडौँ – गलेश्वर मन्दिर दर्शन गरेर फर्केका दर्शनार्थी लिएर बेनीतर्फ आउँदै गरेको ध १ ज ४७५ नम्बरको ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । हिमली जिल्ला म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा दर्शन गरी फर्कनका लागि ट्याक्सी चडेका एकै परिवारका ५ जना ट्याक्सी दुर्घटना हुँदा घाइते भएका हुन् […]