Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र

९ असोज काठमाडौँ – कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरेरनगरेको, यात्रुले मास्क लगाएरनलगाएको, बढी भाडा लिएरनलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरेरनगरेको जस्ता विषयमा अनुगमन थालिएको हो । बिहीबारबाट अनुगमन थालिएको र यो क्रम चाडबाडभर नै […]

पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु

९ असोज  काठमाडौँ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो । बस भिरबाट […]

देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

९ असाेज काठमाडाैँ – उत्तर पूर्व सर्दै गरेको न्युन चापिय क्षेत्रका हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भागमा रहेको न्युन चापीय क्षेत्र केही दिनमा उत्तर पूर्वहुदै बाहिरिने छ जसको प्रभाव कम हुदै गएर वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

प्रादेशिक कार्यालयबाट लाईसेन्स वितरण सुरु, सुर्खेतमा नै स्मार्ट लाईसेन्स प्रिन्ट गर्ने तयारी

८ असोज काठमाडौँ – कर्णाली प्रदेशबाट सवारी चालक अनुमति पत्र वितरण थालिएको छ। बिहिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक चालकलाई लाइसेन्स प्रदान गरी वितरण कार्यको शुभारम्भ गर्नुभयो । कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि पहिलोपटक अनुमति पत्र वितरण गरिएको हो । २०७६ माघबाट नै यातायात व्यवस्था कार्यालय सुर्खेतले लाइसेन्सका लागि आवेदन खोलेको थियो । नयाँ […]

काठमाडौं उपत्यकामा बिहीबार ७ सय ५५ संक्रमित थपिए

८ असोज  काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ५५ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ६ सय ९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ९५ र संक्रमित थपिएका […]

कोरोना संक्रमणबाट निको हुनेको संख्या ५० हजार ४ सय ११ पुग्यो

८ असोज काठमाडौं – कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ५७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय ५७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५० हजार ४ सय ११ पुगेको छ । निको हुनेको यो प्रतिशतमा […]

एकैदिन देशभर संक्रमितको १ हजार ४ सय ९७ संक्रमित थपिए

८ असोज काठमाडौं – मुलुकमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ९७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

हराएको भनिएको नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिल्लर भेटियो

 ८ असोज  काठमाडौँ – लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको हो । सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न […]

पहिरोका जाँदा त्रिभुवन राजपथ अवरुद्ध

८ असोज काठमाडौँ – अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरोे जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिराले सडक अवरुद्ध भएपछि सो राजमार्गअन्तर्गत हेटौँडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ । पहिरो हटाउने प्रयास भइरहेको र पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको इलाका […]

अविरल वर्षाका कारण नदीनाला बहाव बढ्दै : बाढी पहिरोले १४ को मृत्यु, ७ बेपत्ता

८ असोज  काठमाडौँ – पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य […]