Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

समाचार

४५ दिनमै ढल्यो बेलायतको सरकार, प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौं – बेलायतका प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएका छन् । पदमा नियुक्त भएको ४५ दिनमै उनले राजीनामा दिएका हुन् । बिहीवार सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताए । उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ४५ दिनमा नै राजीनामा दिन बाध्य लिज […]

प्रतिस्पर्धी दलबाटै सुरक्षा चुनौती

काठमाडौँ – आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ । विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै गएको भए पनि प्रतिस्पर्धी राजनीतिक दलबीच हुन सक्ने विवाद र झडपले सुरक्षामा चुनौती बन्न सक्ने आकलन गरिएको छ । गृह मन्त्रालयले […]

मेटाले गर्दैछ नेपालमा चुनावको अनुगमन

काठमाडौँ – आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ। यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, […]

कुन उम्मेदवारले कति पैसा खर्च गर्न पाउँछन् ?

काठमाडौं – उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचानमा उम्मेदवारले खर्च गर्न पाउने सीमा र क्षेत्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेशसभा सदस्य […]

युएईले जित्यो, तर विश्वकपबाट बाहिरियो

काठमाडौँ – अष्ट्रेलियामा जारी आठौं संस्करणको टी(ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्स र श्रीलंका दोस्रो चरणमा पुगेका छन् । बिहीवार भएको खेलमा नामिबिया यूएईसँग ७ रनले पराजित भएसँगै नेदरल्यान्ड्स र श्रीलंका अर्को चरणमा पुगेका हुन् । नेदरल्याण्ड्सलाई पराजित गरि दोस्रो राउण्डमा प्रवेश गरिसकेको थियो । नेदरल्याण्ड्स दोस्रो चरणमा पुग्न नामिबिया पराजित हुनु पर्ने थियो । युएईले लिएको […]

गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं – शुक्रबार गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। अहिले बिहान पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा मौसम सफा रहेको छ। शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा […]

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ २७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ५७ पैसा र बिक्री दर १३० रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४८ […]

विवाहपछि अचानक मोटाउँछन् मानिस ?

एजेन्सी – मानिसहरू विवाहपछि मोटाउने गरेका छन् । विवाह अघि दुब्लाउन वा फिट रहन मेहनत गर्ने मानिस विवाहपछि भने फिटनेसमा वास्ता गर्दैनन् । त्यसैले अधिकांश मानिस विवाहपछि अस्वाभाविक रूपले मोटाउने गर्दछन् । १.हर्मोनल परिवर्तन विवाहपछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरीरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुन सक्छ । […]

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा आज सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका […]

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हरायो : चेल्सी र ब्रेन्टफोर्डले बराबरी खेले

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हराएको छ । राति भएको खेलमा युनाइटेडले टोटनहमलाई २–० गोलले हरायो । पहिलो हाफ बराबरी खेलेको टोटनहमले दोस्रो हाफमा दुई गोल खायो । युनाइटेडका फ्रेडले खेलको ४७ औँ मिनेटमा र ब्रुनो फर्नान्डेजले ६९ औँ मिनेटमा एकरएक गोल गरे । जितसँगै युनाइटेड १० खेलमा १९ अंक जोडेर […]