समाचार
महँगी बढ्ने क्रम रोकिएन, रेमिट्यान्स बढ्यो तर विदेशी मुद्रा सञ्चितिमा सुधार आएन
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै डलरको भाउ बढ्नु तथा रुस युक्रेन युद्ध लम्बिनुका कारण महँगी घट्न सकेको छैन भने सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिँदा पनि विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएन । गत भदौमा ३.४९ प्रतिशत रहेको मूल्यवृद्धि दर यसपालिको भदौमा ८.६४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।चालू […]
सिस्नुपानी देउसी : हलमा पुगेन ठाउँ, डबलीमा दर्शकको भीड
काठमाडौं – हिन्दुहरूको दोस्रो ठूलो महान चाड तिहारको दिपावलीको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ। शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको थियो। उक्त अवसरमा समसामयिक राजनिती, बढ्दो भ्रष्टाचार तथा विसंगतीविरुद्द व्यङ्ग्यात्मक प्रस्तुती गरिएको थियो। उक्त कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरियो। उक्त […]
शर्तसहित खुल्यो प्याराग्लाइडिङ
काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ । नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानविन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले परिपत्र गरेको हो। प्राधिकरणले बुधवार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी […]
राष्ट्रिय तथ्यांक विभागको नाम फेरिएपछि किचलो
काठमाडौँ – स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्यो। तथ्यांक ऐन, २०७९ का अनुसार तथ्यांक संकलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत् रूपमा गत बिहीबार ‘राष्ट्रिय तथ्यांक कार्यालय’ नामकरण गरिएको थियो। गत भदौ २८ गते जारी राजपत्रमार्फत सार्वजनिक गरिएको […]
अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज
काठमाडौँ – करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ । करिब एक वर्षअघि महेन्द्रनगरको प्रवेश […]
आज पश्चिमी र स्थानीय वायुको प्रभाव
काठमाडौँ – नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद […]
आज काग तिहार
काठमाडौँ – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको […]
सञ्जय बुचा प्रदेश १ कै उत्कृष्ट प्रहरीबाट सम्मानित
काठमाडौँ – नेपाल प्रहरी दिवसको अवसरमा प्रदेश १ मा प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेकाले प्रहरीको ६७ औ दिवसमा बुटवलका प्रहरी निरीक्षक बुचा सम्मानित भएका हुन् । प्रदेश प्रहरी कार्यालय धरानमा उनी कार्यरत छन् । प्रदेश १ प्रहरी कार्यालयको विराटनगरमा उनी सम्मानित भएका छन् । प्रदेशमा शान्ति सुरक्षा, अमनचयन, अपराध […]
स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित
एजेन्सी – स्पेनिस ला लिगामा क्लब बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–० ले पराजित गरेको हो । बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीको दुई गोल गरे भने अन्सु फातीको एक गोल गरे । तीन गोल पहिलो हाफमा भएको थियो । नोउक्याम्पमा भएको खेलमा ३१औं मिनेटमा लेवान्डोस्कीको गोल गर्दै […]



