Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

आर्थिक

आइएमईले भित्र्यायो १४ खर्ब रेमिट्यान्स

काठमाडौं – रेमिट्यान्स सेवा कम्पनी आइएमईले १४ खर्ब रेमिट्यान्स भित्र्याएको छ । रेमिट्यान्स सेवा प्रदायक संस्था इन्टरनेसनल मनी एक्सप्रेस ९आइएमई०ले १७ वर्षको कारोबारमा १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको हो । सन् २००१ देखि स्थापना भई २०१९ सम्ममा १४ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भत्र्याउन आइएमई सफल भएको हो । आइएमईले पछिल्लो समय दक्षिण कोरिया र […]

नेपालिक्स २०१९ को रिपोर्टमा ५५ नेपालीको विदेशमा अवैध लगानी

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत रहेका छन् । करीब तीन हजार दस्तावेज केलाउने काम गर्न खोज पत्रकारीता केन्द्रले झन्डै एक वर्ष लगाएर नेपालिक्स २०१९ सार्वजानिक गरेको छ । जस्मा […]

३९ देशसँग हवाई सम्झौता, सात देशमा मात्रै उडान

काठमाडौं –  नेपाल र जापानबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौता सन् २०१८ मा पुनरावलोकन गर्दा जापानको ओसाका बाहेकका विमानस्थलमा नेपालले उडान गर्ने सम्झौतामा हस्ताक्षर हुन बाँकी थियो । ओसाका बाहेकका विमानस्थलमा पनि उडान गर्न बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधिमण्डलबीच हवाई सेवा सम्झौताको पुनरावलोकन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । […]

आयल निगमलाई इन्धनमा १५ दिनमै १ अर्ब ३३ करोड नाफा

अन्तर्राष्ट्रिय बजारमा मूल्य ह्वात्तै घटे पनि नेपालमा उपभोक्तालाई राहत छैन काठमाडौं – नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय ८ र डिजेल तथा मट्टीतेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ । उपभोक्ता मूल्य […]

जमिनको स्वामित्व आफुसंग नहुदाँ उखु किसानले अघिल्लो वर्षकै अनुदान पाएनन्

काठमाडौँ – उखु किसानले अघिल्लो वर्षको अनुदान पाएका छैनन् । ज्मिनको स्वामित्व आफु संग नहुदा पश्चिम नवलपरासीका ऊखु उत्पादकले अघिल्लो वर्षकै अनुदान नपाएका हुन् । चिनी मिलले समयमै भुक्तानी नदिने समस्याबाट आजित किसान सरकारबाट थप पीडित भएका छन् । कार्यविधिअनुसार अनुदान प्राप्त गर्न उखु उत्पादन क्षेत्रको लालपूर्जा, भाडामा लिएको भए सोको सम्झौता, नागरिकताको प्रतिलिपि, उत्पादन गरेको […]

इन्धनको मूल्य घट्यो

काठमाडौं – इन्धनको मूल्य फेरि घटेको छ । नेपााल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपेयाँ घटाएको हो । अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही […]

नेपालीले विदेश घुमेरै सके ३५ अर्ब

काठमाडौं  – विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्। नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट […]

नयाँ बर्षमा रु एक सयमा डिलक्स रुम

बागलुङ-अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रिने पर्यटकले एक सय रूपैयाँमै  सुविधायुक्त होटलको कोठा पाउने भएका छन् । पर्यटकहरुको आकर्षणका लागि होटल व्यवसायीहरुले नयाँ बर्ष छुट योजना ल्याएका हुन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार राष्ट्रिय तथा ख्याति प्राप्त कलाकार हरुको प्रस्तुतिको साथ साङ्गीतिक साँझको आयोजना गर्दैछ । […]

२१ अर्बको उखु खेतमै सुक्यो

जनकपुरधाम  – ऋणको काढेर देशैभरका एक लाखभन्दा बढी किसानले एक लाख ३४ हजार बिघामा उखु लगाए। वर्ष दिनअघि लगाएको उखु बिक्रीका लागि तयारी भयो। अहिले साढे २१ अर्बको उखु बिक्रीयोग्य अवस्थामा छ। गत वर्ष प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँमा बिक्री गरेको उखुको अनुदानबापत सरकारले दिने रकमसमेत किसानले अझै पाएका छैनन्। चिनी मिल पहिलो मंसिर पहिलो […]

ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेशनल हस्पिटल बीच सम्झौता

काठमाडौँ – ज्योति विकास बैंक लि. र ग्राण्डि इन्टरनेसनल हस्पिटल प्रा. लि.बीच सहकार्य सम्झौता भएको छ । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन […]