आर्थिक
दुई तिहाइमा पनि आएन लगानी
काठमाडौं – वर्ष दिनअघिसम्म मुलुकमा लगानीमैत्री वातावरण नहुनुमा राजनीतिक अस्थिरतालाई मूल कारक भनिन्थ्यो। मजदुर हडताल, राजनीतिक आन्दोलनलगायत समस्याले पनि लगानीको वातावरण बन्न नसकेको बताइन्थ्यो। तर, अहिले यी समस्या समाधन भइसकेका छन्। दुई तिहाइको स्थिर र मजबुत सरकार छ। सबै दलले पहिलो अजेन्डा आर्थिक विकास भनेका छन्। यसका लागि स्वदेशी र विदेशी दुवै लगानीको स्वागत गरिरहेका छन्। […]
फास्ट ट्रयाक : सेनाले माग्यो अतिरिक्त ६८ करोड
काठमाडौं – नेपाली सेनाले काठमाडौं–तराईरमधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ। सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले प्रोत्साहन रकम मागेको हो। करिब एक खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षमा सक्ने लक्ष्य छ। सरकारले विभिन्न निकायमा कार्यरत निजामती कर्मचारीलाई विभिन्न […]
कृष्टल गहना निर्माण प्रशिक्षण सुरु, स्थानिय स्तरमा उद्यमी तयार पार्ने लक्ष्य
बागलुङ जिल्ला जैमिनि नगरपालिकाले कृष्टल गहना उद्यमी निर्माण गरि व्यसायिक र प्रशिक्षण उत्पादन गर्न ४ दिने तालिमको आयोजना सुरु गरिएको छ। तालिमको उद्घाटन गर्दै जैमिनि नगर प्रमुख ईन्द्रराज पौडेलले आधा आकास भनिने महिलालाई मानसिक रुपमा केही गर्नु पर्छ सीप ज्ञान सिकाई ब्याबसायिक उद्यमि तयार गर्न तालिम दिएको बताए। उप प्रमुख लिला रानाले आधा धर्ति महिलाको […]
जनप्रतिनिधिको तालिममा ४० करोड खर्च
काठमाडौं – सरकारले एक वर्ष नौ महिनामा स्थानीय तहका लागि दर्जनौं तालिम सञ्चालन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट ४० करोड रुपैयाँ खर्च भएको छ। सरकार तथा बहुसरोकारका विषय, न्यायिक समिति, योजना तथा बजेट निर्माण, खरिद व्यवस्थापन तथा सार्वजनिक वित्त व्यवस्थापन, एकीकृत सम्पत्तिसम्बन्धी र सामाजिक समावेशीकरण गरी […]
फर्किंदैन ३३ किलो सुन ! कहाँबाट पुग्यो भारत ?
काठमाडौं – मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ। सुन र […]
पर्यटनमन्त्रीले ढाँटे कि महालेखापरीक्षकले ?
काठमाडौं – ‘महालेखापरीक्षकको प्रतिवेदनले वाइडबडी खरिद प्रक्रिया कानुनसम्मत भएन भनेर २०७४ चैतमा देखाएको छ । सच्याउन निर्देशन दिएको छ । मन्त्रीज्यू कानुनको पालक हो । यस्तो देख्दादेख्दै पैसा किन पठाउनुभयो रु यसमा मन्त्रीज्यूलाई थाहा भएन कि रु थाहा भए पनि बलमिच्याइँ गर्न चाहनुभएको हो ? ’ संसद्को सार्वजनिक लेखा समिति वाइडवडी छानबिन उपसमितिको बैठकमा मंगलबार […]
बिजुलीमा हट्यो भारतीय तगारो
काठमाडौं – दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ। २०१६ डिसेम्बर ५ मा क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेका नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो। ठिक एक वर्षपछि डिसेम्बर १८ मा […]
विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गाय पारिएका हुन् । स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब […]
प्रदेश ३ सरकारको २८ करोडको किनिँदै
प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७४/७५ मा मात्रै ७ करोड ५२ लाख ९ हजार ६ सय १३ रुपैयाँको सवारी साधन खरिद गरेको छ । त्यसका लागि ८ करोड २३ लाख ८१ हजार बजेट छुट्याइएको थियो। कुल बजेटको ७ दशमलव ३६ प्रतिशत रकम सवारी साधन खरिदमा नै खर्च गरिएको छ। संघीय सरकारले प्रदेश ३ का लागि […]
नगरपालिकामा दमकल छैन, मेयरलाई ७० लाखको गाडी
आगोले जलेर शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति परिवारका चारैजनाको मृत्यु भयो । घटनापछि स्थानीयबासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले ‘मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने’ भन्दै सार्वजनिक आलोचना गरे । मेयर चन्द्रकुमार शेर्मा यही वर्ष किनेको ७० लाखको ईसुजु डिम्याक्समा हुइँकिन्छन् । उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्छिन् । लालझोडाका मुक्तिनाथ दाहालले […]



