आर्थिक
सहरभित्रका पेट्रोल पम्प हटाइँदै
काठमाडौँ – सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो । काठमाडौँ महानगरपालिका , ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् । त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ […]
मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा
काठमाडौं – नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो। मलेसिया जान एकजनाले औसतमा […]
होटलमा एक खर्ब लगानी भित्रियो
काठमाडौं – २०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ। यो समाचार आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् । पछिल्ला समय देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटलसम्म गरेर एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको हो। पछिल्लो समयमा होटल उद्योगमा […]
काठमाडौं महानगरका कर्मचारीलाई डम्पिङ साइट हेर्न जाँदा डेढ लाखको खाना
काठमाडौं – फोहोर व्यवस्थापनमा कुनै समस्या नआए पनि काठमाडौं महानगरपालिकाका कर्मचारी अनुगमनको नाममा पटक पटक सिसडोलस्थित डम्पिङ साइट भ्रमण गर्ने गरेका छन् । यस्ता भ्रमणको उपलब्धि भने शून्य छ । भ्रमणका क्रममा यो वर्ष मंसिरसम्म खाजा र खानामा मात्रै १ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ । अघिल्लो वर्ष २ लाख ११ […]
क्रिकेट स्टेडियम बनाउन धुर्मुस-सुन्तलीलाई मलेसियाबाट ३५ लाख
काठमाडौँ – चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल धुर्मुसु र कुञ्जना घिमिरे सुन्तलीको उपस्थितिमा तीन सहरमा भएको सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ २०७५ का क्रममा ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको हो […]
कालिगण्डकि करिडोर १० फिट चौडा बनाउन काम सुरु, यो सबैभन्दा ठुला अर्थतन्त्रलाई जोड्ने महत्वपुर्ण ट्रान्जिट हुने
सीताराम थापा बागलुङ-शनिबार कालिगण्डकि करिडोरको उद्घाटन संगै निर्माणकार्य भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कालिगण्डकी करिडोरको उद्घाटन गर्दै यसले गण्डकी प्रदेशको भाग्यरेखा खुलेको बताउनु भयो । उहाँले यस करिडोरलाई दुई छिमेकिराष्ट्र भारत र चिनको धार्मिक पर्यटकहरुको मुख्य मार्गको रुपमा विकास हुने बताउनुभयो । करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने कार्यको कालाखनेला बगरमा शनिबर समुदघाटन […]
ज्योति विकास बैंक लिमिटेडको पाँच नयाँ शाखा एकै दिन उद्घाटन
सवाल सम्वाददाता काठमाडौँ-ज्योति विकास बैंक लि.ले एकै दिन पाँच स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बुधबार सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा उद्घाटन गरेको छ । हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका […]
वैदेशिक रोजगारीमा रहेका नेपाली पनि सामाजिक सुरक्षा योजनामा सहभागी (भिडियो सहित)
सवाल सम्वाददाता काठमाडौँ-वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराइने भएको छ । श्रम मन्त्रालयका सचिव महेश दाहालको संयोजकत्वमा गठन भएको कार्यदलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने योजना तयार पारिएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनमा वैदेशिक रोजगारीका क्रममा नेपाल बाहिर रहेका करीब ४३ लाख नेपालीलाई यस योजनामा […]
नेपाल ट्रेड युनियन कांग्रेस नेपाल गृह श्रमिक संघको प्रशिक्षण सम्पन्न
सीताराम थापा बागलुङ्ग-नेपाली कांग्रेस पार्टिको भातृ संगठन, नेपाल ट्रेड युनियन काँग्रेस नेपाल गृह श्रमिक संघ बागलुङको ट्रेड युनियन शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा नेपाली कंग्रेस र ट्रेड युनियन अन्तर्गत महिला नेतृत्वमा जागरण अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजाना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापाले […]
संघीय सरकारको बेरुजु साढ ५३ अर्ब पुग्यो
काठमाडौं – सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ । प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ । सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड […]



