Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

पीएसजीद्वारा मेस्सी सार्वजनिक

२७ साउन, एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई सार्वजनिक गरेको छ । पीएसजीले बुधबार मेस्सीलाई सार्वजनिक गरेको हो । २ दशक बढी बार्सिलोनामा बिताएका मेस्सीले गत आइतबार क्याप नाउबाट विदा भएका थिए । मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका हुन् । मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा […]

मेसीले चाहेनन् नेइमारको जर्सी खोस्न, पीएसजीमा मेस्सीलाई ३० नम्बर जर्सि

२६ साउन, एजेन्सी – खेलाडीको स्थानान्तरणको समय चर्चामा आउने एउटा विषय जर्सी नम्बर पनि हो । प्रायः एउटा खेलाडीले आफ्नो पुरानो क्लबमा लगाइरहेको जर्सी नयाँ क्लबमा अर्कैले लगाइरहेको हुन्छ । र, पिएसजीमा पनि लियोनलस मेसीका हकमा यस्तै भइरहेको छ । हुन त मेसी र पिएसजीबीच अन्तिम सम्झौता हुन बाँकी नै छ । तर, अहिल्यै जर्सी […]

ईपीएलको ट्रफी सार्वजनिक

२५ साउन, काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ । आयोजक ईपीएल प्रालिले सोमबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो । आईसीसी क्रिकेट वर्ल्ड कपको ट्रफी बनाउने कम्पनीले नै ईपीएलको ट्रफी बनाएको आयोजकले जनाएको छ । आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले ट्रफी विशेष खालको रहेको बताए […]

Tokyo Olympics concludes; 33rd edition to take place in Paris

9 August, Agency-The 32nd Olympics Events underway in Japan’s capital Tokyo officially concluded. With this, the 33rd edition of the Olympics Games would be held in Paris, the capital of France. The Tokyo Olympics that was planned for 2020 was deferred by a year due to global pandemic of coronavirus. Japan has successfully accomplished the […]

टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

२५ साउन, एजेन्सी – जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क […]

टोकियो ओलम्पिक : स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो स्वर्ण

२४ साउन, एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गतको पुरुष फुटबलको स्वर्ण ब्राजिलको यू– २३ टिमले जितेको छ । शनिबार जापानको टोकियोमा भएको फाइनल खेलमा स्पेनलाई २–१ गोलले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो । यसअघि ब्राजिलले रियो ओलम्पिक २०१६ मा पनि पुरुष फुटबलमा स्वर्ण जितेको थियो । ब्राजिलले शनिबार अतिरिक्त समयमा जित निकालेको […]

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

१९ साउन, काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्नुभएको हो । उहाँले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्नुभएको छ । मैदानभित्र दुई दशक […]

अमेरिकन पौडीबाज ड्रेसलले जिते टोकियो ओलम्पिकमा पाँचौ स्वर्ण

  १७ साउन,एजेन्सी- अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा पाँच स्वर्ण जितेका छन् । उनले आइतबार बिहान भएको चार गुणा १०० मिटर मिडले रिलेमा अमेरिकाले विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले पनि स्वर्ण संख्या थपे । ड्रेसले बटरफ्लाई लेग स्विम गरेका थिए । ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६:७८ […]

ओलम्पिकमा आज ११ खेलका २५ स्वर्ण पदकको भिडन्त

१७ साउन एजेन्सी – टोकियो ओलम्पिकको नवौं दिन आज ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ । आज पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका चार / चार वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ । टोकियो ओलम्पिकको नवौं दिन अहिलेसम्म पदक तालिकामा २१ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको […]

टोकियो ओलम्पिकमा अमेरिकन पौडी खेलाडी ड्रेसलको विश्व कीर्तिमान

१६ साउन, एजेन्सी – टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकमा ड्रेसलको यो तेस्रो स्वर्ण हो । आज भएको पुरुष एक सय मिटर बटरफ्लाइमा ड्रेसलले ४९ सेकेण्ड ४५ मिलिसेकेण्डमा जित निकालेका हुन् । उनले आफ्नै नामको ४९ सेकेण्ड ५० मिलिसेकेण्डको कीर्तिमान भङ्ग गरेका छन् । हङ्गेरीका […]