खेल
नेपालका ६ खेलाडी एसियाली टेबलटेनिस च्याम्पियनसिपमा भिड्ने
७ अश्विन, काठमाडौं – २५औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गर्दै छ। सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्लहरु सहभागी हुनुहुने छ । महिलामा एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा छन्। खेलाडीले विभिन्न ७ स्पर्धामा […]
राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियो
७ अश्विन, काठमाडौं – उज्वेकिस्तानमा एएफसी महिला एसियन कप(२०२२ छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोली बिहान स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०का पदाधिकारीले स्वागत गर्नुभयो । छनोटको समूह एफमा रहेको नेपाल एक बराबरी र एक हारको नतिजापछि समूह चरणबाटै बाहिरिएको थियो । पहिलो […]
नेपाल ओमानविरूद्ध ब्याटिङ गर्दै
२९ भदौ, काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । अल अमिरत क्रिकेट रंगशालामा हुने खेलमा नेपालले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको हो । लिग-२ मा नेपालले ओमानसँग दुई खेल खेलिसकेको छ। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित […]
आज नेपाल र अमेरिका भिड्दै
२८ भदौ, काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ । ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ । सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई(दुई खेल खेल्नेछ । सिरिजको पछिल्ला दुई खेलमा […]
टेबलटेनिस प्रतियोगिताको सिङ्गल्समा च्याम्पियन बनेका : गनन्जय र सुस्मितालाई स्वर्ण
२७ भदौ, काठमाडौँ – गनज्जय दाहाल र सुस्मिता खड्का १५ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको सिङ्गल्समा च्याम्पियन बनेका छन् । गनन्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भए । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए । महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ […]
नेपाल भर्सेस बंगलादेश पहिलो हाफ गोलरहित बराबरी
२७ भदौ, काठमाडौँ – नेपाल र बंगलादेशको महिला फुटबल टिमबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले पाएका अवसर सदुपयोग गर्न सकेन ।बंगलादेशकी गोलकिपरले सरु लिम्बुको प्रहारलाई बचाउ गरिन् । यस्तै बंगलादेशले पनि नेपाललाई दबाब दिएको थियो । पहिलो हाफको अन्त्यतिर बंगलादेशका खेलाडीको प्रहार […]
रोहित र सन्दीप चम्किँदा नेपालको जित
भदौ २५ काठमाडौँ-लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ। नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो। ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई ध्वस्त पार्नुभयो। उहाँले पाँच दशमलव […]
प्रितीको डेब्यु गोल, नेपाल २-० ले अगाडि
२४ भदौ,काठमाडौँ-युवा खेलाडी प्रिती राईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रिती राईले डेब्यु गोल गरेकी हुन्। नेपालको लागि प्रितीले खेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन्। उनले मिडफिल्डर शरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर […]
कञ्चनपुरमा नौ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप
२७ साउन, काठमडौँ – कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको जिल्लाका रुपमा चिनिएको कञ्चनपुरमा हालसम्म नौ प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् । यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महिना पुगिसक्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायत लक्षित वर्गका ४१ हजार ७ सय १० जनाले मात्रै पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप […]
मेस्सीलाई जर्सी नम्बर ३०
२७ साउन, एजेन्सी – सबै खाले अनुमान र हल्लाहरुलाई अन्त गर्दै लियोनेल मेस्सी पीएसजीमा अनुबन्ध भएका छन् । उनले आफ्नो आइकोनिक जर्सी नम्बर १० को ठाउँमा जर्सी नम्बर ३० लगाउने छन् । सोमबार बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) पुगेका मेस्सीले स्वास्थ्य परीक्षणलगतै सम्झौता पत्रमा हस्ताक्षर गरे । पीएसजीसँग २ वर्षको सम्झौता गरेका मेस्सीले […]



