Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, तोडियो २८ वर्षको उपाधि खडेरी

२७ असार, काठमाडौं– कोपा अमेरिकाको ४७ औं संस्करणमा जित हात पार्दै अर्जेन्टिनाले २८ वर्षे उपाधि खडेरी तोडेको छ । ब्राजिलको घरेलु भूमिमा भएको प्रतियोगिताको फाइनल रियोदिजेनेरियोस्थित मराकाना स्टेडियममा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दै जित हात पार्यो । खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका लागि डि मारियाले गरेको गोल नै खेलको निर्णायक गोल रह्यो । रोड्रिगो […]

कोपा अमेरिकाः दक्षिण अमेरिकी दुई पावरहाउसबीचको फाइनलमा मेस्सीप्रेरित अर्जेन्टिनाले मार्ला बाजी ?

२६ असार, काठमडौं– ४७ औं संस्करणको कोपा अमेरिकाको फाइनल खेलमा विश्व फुुटबलका दुई परम्परागत प्रतिद्वन्दी अर्जेन्टिना र ब्राजिल आमनेसामने हुँदैछन् । फाइनल खेल ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार नेपाली समयअनुसार बिहान ५ः४५ बजेदेखि सुरु हुनेछ । ब्राजिलको घरेलु भूमिमा भइरहेको जारी प्रतियोगिताको फाइनल खेल विश्व फुटबलका जादुगर मेस्सीप्रेरित अर्जेन्टिनका पछिल्लो पाँच वर्षमा खेलेको […]

मार्टिनेजको उत्कृष्ट पेनाल्टी सेभले अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, फाइनलमा ब्राजिलसँग भिड्ने

२३ असार, काठमाडौं– पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा भीडन्त पक्का गरेको छ। आज विहान सकिएको कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । सेमिफइनलमा जित निकालेसँगै अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग आगामी आइतबार विहान प्रतिस्पर्धा गर्नेछ। आजको […]

बेल्जियमलाई हराउँदै इटाली सेमीफाइनलमा

१९ असार, काठमाडौँ – इटाली युरो २०२० फुटबलको सेमीफाइनलमा पुगेको छ । शुक्रबार राती भएको दोस्रो क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ गोलले हराउँदै इटाली सेमीफाइनलमा पुगेको हो । इटालीलाई जिताउन निकोला बेरेल्ला र लोरेन्जो इनसिनिआईले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरे । तीन वटै गोल पहिलो हाफमा भएका थिए । दोस्रो हाफमा दुवै […]

युरोकपः क्वार्टरफाइल अन्तर्गतका खेल आजबाट

१८ असार, काठमाडौं– जारी १६ औं संस्करणको युरोकप अन्तर्गत क्वार्टरफाइनलका खेलहरु आजदेखि सुरु हुँदैछन् । क्वार्टरफाइनल अन्तर्गतका दुईवटा खेलहरु आज हुनेछन् । जसमध्ये पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन तथा दोस्रो खेलमा बेल्जियम र इटली आमनेसामने हुनेछन् । पहिलो खेलमा प्रथम पटक युरोको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९ः४५ बजे […]

जुलाई ७ देखि सुरु हुने भयो राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

१७ असार, काठमाडौं– राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण जुलाई ७ देखि हुने भएको छ । आजदेखि सुरु हुने बन्द प्रशिक्षण प्राविधिक कारण देखाउँदै अखिल नेपाल फुटबल संघ एन्फाले एक साता पछिलाई सारेको हो । यसअघि साफ च्याम्पियनसिपलाई भनेर ५० खेलाडीलाई बन्द प्रशिक्षणका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बोलाएका थिए । सेप्टेम्बरदेखि बंगलादेशमा साफ च्याम्पियनसिप आयोजना […]

युरोकपः ‘क्वार्टरफाईनल’ समिकरण तय

१६ असार, काठमाडौं– जारी युरोकपको १६ औं संस्करणको खेलअन्तर्गत क्वार्टफाईनलको समिकरण तय भएको छ । अन्तिम १६ का खेल सकिएसँगै अन्तिम ८ अर्थात् क्यार्टरफाइनलको समिकरणको टुंगो लागेको हो । अन्तिम १६ का खेल सकिएसँगै बेल्जिमय, चेक रिपब्लिक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । युरोकपका क्वार्टरफाइनलका खेल […]

युरो कप : जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

१६ असार काठमाडौं – इंग्ल्यान्ड युरोपेली च्याम्पियनसिप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इग्ंल्यान्ड अन्तिम आठमा प्रवेश गरेको हो । इग्ंल्याडलाई जित दिलाउको लागि रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा दुवै टोलीले आफूले […]

युरोकपः बहुप्रतिक्षित इंग्ल्यान्ड र जर्मनीबीचको खेलमा कस्ले मार्ला बाजी ?

१५ असार, कामाडौं– जारी युरोकपअन्तर्गत आज अन्तिम १६ को पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनी भिड्दैछन्। राति ९ः४५ बजे लन्डनमा सुरू हुनेछ। दुई बलिया उपाधि दाबेदारबीचको यो भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यी दुई टोलीमध्ये इंग्ल्यन्डले समूह चरणका तीन खेलमा गोल खाएको छैन भने दुई गोल मात्र गर्न सकेको छ । इंग्ल्यान्डले समूह चरणमा चेक […]

युरो कप : टाइब्रेकरमा एमबाप्पे चुक्दा फ्रान्स बाहिरियो, स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा

१५ असार, काठमाडौँ – विश्वकप विजेता फ्रान्स युरोपेली च्याम्पियनसिप (युरो कप)बाट बाहिरीको छ । गएराति भएको खेलमा युवा फरवार्ड किलीयन एमबाप्पेले टाइब्रेकरमा गोल गर्न नसक्दा फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५-४ ले पराजित हुँदै युरो कपबाट बाहिरएको हो । बुकारेस्टमा सोमबार भएको राउन्ड अफ १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा […]