Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

डर्टमन्डलाई पराजित गर्दै बायर्न जित्यो डीएफएल सुपरकपको उपाधि

१५ असोज एजेन्सी  –  जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले डीएफएल सुपरकप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–२ गोलले पराजित गर्दै बायर्नले सुपरकपको उपाधि जितेको हो । बायर्नको जितका लागि कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुआ किमिचीले एक एक गोल गरे । डर्टमन्डका लागि जुलियन ब्रान्ड्ट र एर्लिङ हालान्डले एक […]

आईपीएल : कोलकोत्ता ३७ रनले विजयी

१५ असोज  काठमाडौँ –  युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा  कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्समाथि ३७ रन प्रहा गर्दै विजयी भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १३७ […]

आइपिएल : मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलोरको जित

१३ असोज काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । पर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पुरा गर्दै बैंगलोरले मुम्बईलाई पराजित गरेको छ । यस सिजनमा यो दोस्रो सुपर ओभरबाट निर्णय भएको खेल बनेको छ ।   यस अघि किंग्स इलेभेन पञ्जाबलाई दिल्ली क्यापिटलले सुपर […]

ला लिगामा बार्सिलोनाको विजयी शुरुवात

काठमाडौँ, १२ असोज । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४–० ले पराजित गर्न सफल रह्यो । खेलमा अन्सु फाती नायक रहे । उनले बार्सिलोनाको शुरुवाती दुई गरे । उनले बार्सिलोनका लागि पेनाल्टी पनि जिते जसलाई कप्तान लियोनेल मेस्सीले गोलमा […]

युभेन्टस रोमासँग बराबरीमा रोकियो

१२ असोज एजेन्सी – युभेन्टस इटालियन सिरी ए फुटबलमा रोमासँग बराबरीमा रोकिएको छ । आइतबार राति रोमाको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–२ को बराबरीमा रोकिएको हो । दस खेलाडीमा समेटिएको युभेन्टसले पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत जोर्डन भेरेटोउटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ […]

आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्लीको दोस्रो जित

१० असाेज काठमाडौँ – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ ।  इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको हो । राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले दिएको १ सय […]

बोल्भरह्यामटन वान्डेरेर्सले भित्र्यायो बार्सिलोनाका डिफेन्डर सेमेडो

७ असोज काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग क्लब वोल्भ्स (बोल्भरह्यामटन वान्डेरेर्स) ले स्पेनिस महारथि बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडोलाई भित्र्याएको छ । बुधबार बोल्भ्सले सेमेडोलाई ३७ मिलियर पाउण्डमा भित्रेयाएको जनाएको छ । बोल्भ्सका मुख्य प्रशिक्षक न्युनो स्पिरिटो सान्तोले यसअघि टोटनहम गएका माट डोर्हेटीको स्थानमा उनलाई भित्र्याएका हुन् । ‘विश्वस्तरको क्लबबाट विश्वस्तरको खेलाडी टीममा आवद्ध गर्न पाउने […]

राजस्थानको विजयी सुरुवात

७ असोज  एजेन्सी – इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा राजस्थानले दिएको २१७ रनको बलियो लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र २०० रन बनायो । चेन्‍नईका लागि फाफ […]

आइपीएलमा बैंगलोरको विजयी सुरूवात

६ असाेज काठमाडौँ – यूएईमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल०टी(ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले विजयी सुरुवात गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पच्याएको हैदराबादले १९ ओभर ४ बलमा अलआउट हुँदै […]

आइपिएल आजदेखी युएईमा सुरु : पहिलो खेलमै मुम्बई र चेन्नईबीच भिडन्त

३  असोज काठमाडौँ – टि-२० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग ९आइपिएल० आजदेखि सुरु हुँदैछ । यस वर्षको आइपिएल यएईमा हुँदैछ । कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुने भएको हो भने भने कडा स्वास्थ्य प्रोटोकलका साबधानी अपनाइनेछ । आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर […]