खेल
बेल्जियम फिफा विश्व बरियाता क्रममा शीर्ष स्थानमा
२ असोज काठमाडौँ -अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेकोे छ । कोभिड–१९ महामारीको कारण छ महिनाभन्दा बढीको अन्तरालपछि अन्ततः अन्तराष्ट्रिय खेलहरू खासगरि यूरोपमा सेप्टेम्बरको सुरूमा पुनः सञ्चालन हुँदैछन् । यूईएफए नेसनल लीग खेल […]
नेयमारलाई दुई खेलको प्रतिबन्ध
एजेन्सी, १ असोज । मार्सेबिरुद्धको खेलमा झगडा गरेबापत रातो कार्ड पाएका पेरिस सेन्ट जर्मेनका स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । साथै, फ्रेन्च फुटबलका अधिकारीहरुले उनले लगाएको रंगभेदी टिप्पणीको आरोपबारे पनि अनुसन्धान गर्ने भएको छ । आइतबार लिग वानको खेलमा देखाइएको पाँचवटा रातो कार्डमध्ये एक नेयमारले पाएका थिए । उनले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई […]
भारतीय क्लबबाट फुटबल खेल्न नेपाली फुटबलर राजेश भारत जाँदै
३१ भद्र काठमाडौँ – नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने हुनभएको छ । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराउनुभएको हो । आई लिगका लागि परियार बिहीबार भारत जाँदै हुनुहुन्छ । परियार अखिल नेपाल फुटबल संघ […]
नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड
२९ भाद्र काठमाडौँ – इन्जुरी समयमा भएको झडपमा नेयमारसहित पाँच जना खेलाडीले रातो कार्ड पाउँदा पेरिस सेन्ट जर्मेन लिग वानमा चिरप्रतिद्वन्द्वी मार्सेसँग पराजित भएको छ । फ्लोरियान थाउभिनले खेलको एक मात्र गोल गरेपछि पीएसजी सन् १९८४–८५ पछि पहिलोपटक लिगमा शुरुवाती दुई खेल हार्न पुग्यो । खेलको अन्त्यतिर दुई टोलीका खेलाडीहरु बीच झडप भएको थियो । […]
आईपीएल खेल्न सन्दीप यूएईतर्फ
२७ भाद्र काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग ९आईपीएल० खेल्न संयुक्त अरब इमिरेट्स ९यूएई०तर्फ लाग्नुभएको छ । उहाँ क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उड्नुभएको हो । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई जानुभएको उहाँका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी […]
सिंहद्वारा सन्यास फिर्ता लिने निर्णय
२७ भाद्र एजेन्सी- भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका छन् । पञ्जाब क्रिकेट संघ ९पीसीए०को आग्रहपछि सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका हुन् । सिंहले गत बर्ष जुनमा क्रिकेटका सबै खाले प्रतियोगिताबाट सन्यासको घोषणा गरेका थिए । पीसीएका सचिव पुनीत बालीले पञ्जाब क्रिकेटको फाईदाका लागि ३८ बर्षका युवराजलाई सन्यास फिर्ता लिन अनुरोध […]
सन्दीपको बलिङ बरियता खस्कियो
२४ भाद्र काठमाडौँ – लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो । नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहनुभएको छ । उहाँले कूल ३ सय ८९ रेटिङ अङ्क पाउनुभएको छ । यस अघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उहाँ ७९ […]
फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै
२३ भाद्र काठमाडौँ – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग ९सीपीएल०को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने जमैका चौथो […]
यसरी खडा भयो त्यस्तो विशाल ‘गेम’ को साम्राज्यमा पब्जी
२०, भाद्र काठमाडौँ – पब्जी विश्वभरको लोकप्रिय खेल हो। नेपालमा पनि प्रशंसकहरू धेरै छन्। यो खेल एक जापानी ‘थ्रिलर फिल्म ब्याटेल रोयाल’ बाट प्रेरित भएर सिर्जना गरिएको हो जहाँ सरकारले विद्यार्थीहरूको एउटा समूह जबरजस्ती लड्न पठाउँदछ। पब्जीमा, करिब १०० खेलाडीहरू टापुमा प्यारासुटको साथ उफ्रन्छन्, हतियारहरू फेला पार्दछन् र एक अर्कालाई मार्छन् जबसम्म ती मध्ये एक […]
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
१७, भाद्र काठमाडौँ – नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिनुभयो । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा […]



