Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

मनोरञ्जन

गीता पुन र गायक ऋषी खड्काको नयाँ म्युजिक भिडियो मया पिरिम सार्वजनिक

१० फागुन  काठमाडौँ –  यतिबेला नेपाली सांगीतिक बजार तातीएको छ, न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार  नहोस गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन । नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन नयाँ गीत भित्रिने क्रम बढ्दो छ । […]

तीन हजार डलर पुरस्कार राशि ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन’ को पहिलो सिजन सुरु

२१ माघ काठमाडौं – विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्नेहरुका लागि ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन–२०२१’ सिजन–१ को सुरुवात भएको छ । रिदम स्क्रिनको प्रस्तुतिमा भइरहेको यस कार्यक्रमको आयोजना अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियाशील संगीतकर्मीहरुले गरेका हुन् । यस कार्यक्रममा सहभागी हुन […]

विजय पुनको ‘पत्थरको मुटु’ सार्वजनिक

५ माघ काठमाडौँ – सत्य कथामा आधारित विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दासको समुधुर स्वर रहेको गीतमा विजय पुन मागको मर्म स्पर्शी श शब्द हरेको भने गीतलाई ऋषि खड्काले संगीत भरेका छन् गीतमा विशाल निरौलाले एरेन्ज गरेका छन् । गीतलाई सुमन रानाले मारुनी डिजिटलमा रेकर्ड गराएका हुन् । […]

‘एक लभर’ सार्वजनिक

२ माघ काठमाडौँ – ‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको सर्ट मुभी ‘एक लभर’ सार्वजनिक भएको छ । लामो समयको प्रतीक्षापछि प्रदर्शन भएको यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनामा मध्यनजर गरेर तयार पारिएको हो । नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई फिल्मले उठान गरेको छ । रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको […]

फिल्म ‘तिम्रो हुने कहिले’ को शुभमुहुर्त

२ माघ काठमाडौँ – राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तिम्रो हुने कहिले’ शुभमूर्हत गरिएको छ । मकर संक्रान्तिको अवसर पारेर बिहीबार राजधानीको भद्राकाली मन्दिर परिसरमा चलचित्रको शुभमूर्हत गरिएको हो । शुभमूर्हतमा सञ्चारकर्मी गीता अधिकारीले एक्सन कट र साहित्यकार भीष्मराज फुलाराले नरिवल फोरेका थिए भने कलाकार सबिन बस्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), […]

अनुष्का शर्मा र विराट कोहलीलाई पुत्रीलाभ

२८ पुष एजेन्सी – भारतीय नायिका अनुष्का शर्माले छोरी जन्माएको उनका पति भारतीय क्रिकेट कप्तान विराट कोहलीले सामाजिक सञ्जालमा घोषणा गरेका छन्। कोहलीले ट्वीटमा आफू बाबु बनेको जानकारी दिएपछि भारतमा यो जोडीको नाम ट्विटरमा चर्चित भएको थियो। ूहामी तपाईँको माया र मङ्गलकामनाका लागि मनदेखि नै आभारी छौँ। अनुष्का र हाम्री छोरी दुवै जना सकुशल छन्,ू […]

कर्ण बज्राचार्यको ‘खोविया लिउ लिउ’ सार्वजनिक

काठमाडौं, २२ पुष । नेपाल भाषा (नेवारी) को गीत ‘खोविया लिउ लिउ’ ९आँशुको पछि पछि० सार्वजनिक भएकोछ । बरिष्ठ गायक प्रवेशमान शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमकावीच उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा गायक कर्ण बर्जाचार्यको स्वर रहेको छ र गीतको शब्द संगित पनि गायक स्वंमले गरेका छन् , यता एरेन्ज दिपेश सिंहको रहेको छ […]

‘मायालाई जालि रुमाल’ सार्वजनिक

९ पुष काठमाडौँ – गायक मनिष श्रेष्ठ र गायिका एलिना चौहानको स्वरमा रहेको गित ‘चिनो मायालाई जालि रुमाल’ सार्वजनिक भएको छ । निकै नै फरक धारको यस गितमा नायक पल शाह, गायक मनिष श्रेष्ठ, र टिकटकमा सबैले रुचाउनु भएका जोडीद्वय स्मारिका ढाकल, समारिका ढकाल, जेभिन श्रेष्ठ र जेभिन्स श्रेष्ठको अभिनय रहेकोछ । काजिस श्रेष्ठले निर्देशन् […]

विजय र राजेन्द्रको ‘सिन्दुर साक्षी छ’ सार्वजनिक

२५ मंसिर काठमाडौं– गायक विजय फागो वनेम र राजेन्द्र केरुङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्वजनिक भएको छ। गीतमा उषा राई र उपसना पोखरेलको स्वर पनि रहेको छ। दुर्लभ जन्तरेको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र बिमला खजुम लिम्बूको अभिनय रहेको छ। यस्तै, टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की र वीरेन्द्र केरुङलाई पनि भिडियोमा देख्न […]

पुनः विवाह बन्धनमा बाँधिदै मनोज गजुरेल

२२ मंसिर काठमाडौँ– बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिदै छन् । बिहेको मिति भने तय भइसककेको छैन । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि छोरा छोरीसंगै बस्दै आएका छन् । करिब तीनवर्ष अगाडि मीना ढकालसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोजले पुनः विवाह गर्ने तयारी […]