Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

मनोरञ्जन

काजल अग्रवालले गरिन् गौतम किचलुसँग विवाह

, १६ कात्तिक  काठमाडौँ – बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले प्रेमी गौतम किट्च्लुसँग विवाह गरेकी हुन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् । सामाजिक सञ्जालमा अहिले काजल र गौतमको वरमालाको फोटो सार्वजनिक भएको छ । दुवैको […]

हलिउड अभिनेता सिन कोनरीको ९० वर्षको उमेरमा बहमासमा निधन

१६ कात्तिक  एजेन्सी – चर्चित  हलिउड अभिनेता सिन कोनरीको निधन भएको छ । पहिलोपटक जेम्स बण्डको भूमिका समेत निर्वाह गरेका स्कटिस अभिनेता कोनरीको ९० वर्षको उमेरमा बहमासमा निधन भएको जनाइएको छ ।  उनी केही समयदेखि बिरामी  रहेको उनका छोरा जेसन कोनरीले बताएका छन् । सन् १९९८ मा ‘अनटचेबल्स’ फिल्मबाट ओस्कार अवार्ड जित्न सफल अभिनेता कोरनीले  सातवटा […]

प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र, ‘भोलि मेरी छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

२३ असोज काठमाडौँ – अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । उनले पछिल्लो समय देशमा बलात्कारका घटना, सरोकारवाला पदमा बसेका व्यक्तिले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पत्र लेखेकी हुन् । गत साता गृहमन्त्री रामबहादुर थापाले बलात्कारका बारेमा दिएको अभिव्यक्ति विवादमा आएको थियो। धेरैले आपत्ति जनाएको उनको अभिव्यक्ति गैरजिम्मेवार भएको […]

राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार”

२१ असोज काठमाडौं – चर्चित लोक गायक राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक गरिएको छ । गीतमा लय र संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगी संयोजन विजय थापा, मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् । विक्रम चौहानको निर्देशन तथा करियोग्राफी रहेको भिडियो मा अभिनय टिका जैसि, धुर्व हिमाली र […]

‘मुन्द्रेको कमेडी क्लब’ काे अध्यक्षबाट दीपाश्री बाहिरिइन् करिश्मा मानन्धरको ‘इन्ट्री’

२१ असोज काठमाडौँ – कोरोना महामारीका कारण रोकिएको चर्चित रियालिटी शो  ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलो भएसँगै पुनः सुचारू हुने भएको छ ।लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई ‘सिजन २’ भनिएको छ। नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन्। सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार […]

‘प्रधानमन्त्रीज्यू, हाँसोको पात्र होइन, गर्वको पात्र बन्नुहोस’ गौरी मल्ल

२३ भदौ २३ नायिका गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिनुभएको छ । ‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा,रमाइलो गर्ने माध्यम भैरहेको होला अथाव बानी परिसकेको होला तर, हामी सर्वसाधारणलाई साह्रै लज्जावोध हुन्छ । किनकी, जसलाई हामीले अत्यन्त विश्वास गरेर देशकै शिर्षस्थानमा राखेका छौं, त्यो व्यक्ति हाँसोको […]

छाडा गीतसंगीतलाई कानुनी कारवाही गर्ने चेतावनी

१८ श्रावण, काठमाडौँ पछिल्लो समय गित संगितको नाममा बढदै गएको छाडापन नियन्त्रण गर्न लोक ताथा दोहोरी गित प्रतिष्ठान नेपालले विज्ञप्ती जारी गर्दै चेतावनी दिएको छ । विभिन्न छाडा, द्विअर्थी तथा समाजमा अपाच्य शब्दहरु प्रयोग भएर थुप्रै गीतसंगीत बजारमा भित्रिएका छन् । यस्ता गीतसंगीतको अलोचना हुनुको साथै यसले समग्र सांगीतिक क्षेत्रको समेत बदनाम गरेको चर्चा हुन […]

पल शाहको आक्रोस : मलाई पारिश्रमिक नदिने मान्छे ‘पापी’ हो

काठमाडाैँ-नायक पल शाहले आफूलाई पारिश्रमिक नदिनेले मनमा पापको भारी बोकेको बताउनु भएको छ । नायक शाहले केही समय अगाडि सामाजिक संजाल मार्फत कलाकारले पारिश्रमिक नपाउँदा डिप्रेशनमा गएको खण्डमा जिम्मेवारी कसले लिने भनेर प्रश्न लेखेका थिए । के तपाइले स्टाटस लेखेपछि उहाँले कुरा गर्न खोज्नुभयो त भन्ने प्रश्नमा पल शाह भन्नुहुन्छ–‘खै मान्छेको बानी के भएको हो, […]

चलचित्र “लकडाउन” सार्वजानीक

पोखरा-कोभिड १९ नियन्त्रण गर्न गरिएको लकडाउन (बन्दाबन्दी) को विषयबस्तु समेटोर निर्माण गरिएको छोटो चलचित्र (सर्ट फिल्म) लकडाउन सार्वजानीक गरिएको छ । ‘द सेलिब्रेटी टाइम्स’को ब्यानरमा निर्माण गरिएको चलचित्र सञ्चारकर्मी रामजी ज्ञवालीले लेखन तथा निर्देशन गर्नुभएको हो । चलचित्रमा अभिविन्द खनियाँको मुख्य भुमिका रहेको छ भने उनीसँगै सहायक भुमीकामा बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेले […]

कृति चौधरी भइन मिस ब्युटी अफ चितवन, फस्ट रनर अपमा नविना कंडेल

चितवन-मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीले जितेकिछन् । भरतपुरमा रहेको टप वन मिडिया प्रा. लि. को आयोजनामा भएको ग्राण्ड फिनालेमा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनर अप रस्मिता अधिकारी, अर्गनाईजर च्वाईस प्रतिक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतिक्षा अधिकारी, मिस पपुलर कृति चौधरी, बेस्ट वक प्रतिक्षा अधिकारी, वेष्ट आईज खुशि सुनुवार, मोस्ट फोटोजेनिक कमला खत्रि, […]