मनोरञ्जन
तीज गीत:पोहोर साल सोचेझैँ जिन्दगी रैनछ,ले तहल्का यसपालि चरी जेलैमा
२४ भदौ,काठमाडौँ-गत वर्ष ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीत निकै चर्चित थियो । खेम सेन्चुरी र मधु क्षेत्रीले गाएको सो गीतले बजार मात्र पिटेन कोरोना महामारीका कारण घरमै थुनिएर बस्नुपर्ने बाध्यताको पीडा पनि बोलेको थियो । सोही कारण गीतले निकै चर्चा बटुल्यो भने गायिका मधु यही गीतबाट रातारात हिट बनिन्। गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको […]
पलसँग दुर्गेशको ‘बिच बिचमा–५’
२५ साउन, काठमाडौं-गीतका कारण विवादमा आइरहने गायक दुर्गेश थापाको ‘बिच बिचमा’को सिरिज ‘बिच बिचमा–५’ सार्वजनिक भएको छ । गीतमा उनले आफ्नो विरोध गर्नेलाई जवाफ दिएका छन् । गीतमा दुर्गेशको शब्द र संगीत रहँदा उनलाई वसन्त थापाले स्वरमा साथ दिएका छन् । साहस शाक्यको एरेञ्ज रहेको गीतमा चन्द्र चौधरीको मिक्सिङ छ । भिडियोमा अभिनेता तथा मोडल […]
ट्रेन्डिङको शीर्ष स्थानमा ‘कुरा बुझ्न पर्च’
२५ साउन, काठमाडौँ – गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ । गायकरसर्जक प्रकाश सपुतको रचना÷सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । […]
टीम प्रमोदका किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता
२४ साउन, काठमाडौँ – चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको […]
विवाहको एक वर्षमा नै मियाको ‘डिभोर्स’
१६ साउन, एजेन्सी – पूर्व ‘एडल्ट पोर्न’ स्टार मिया खलीफाले पति रोबर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले पतिसँग सम्बन्धविच्छेद गर्न लागेको खुलासा गरेकी हुन् । सन् २०१९ मा इन्गेजमेन्ट गरेर अघिल्लो वर्ष विवाह गरेकी मियाको विवाह भएको एक वर्ष मात्रै पुगेको छ । मिया र रोबर्टको विवाह लामो समय टिक्न […]
धुर्मुस – सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ट्रेलर रिलिज
१३ साउन, कामठाडौँ – कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् । लेखन र निर्देशन समेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय […]
बिक्की पुलामीको निर्देशनमा ‘तिमी छौ र’ मा नन्दिता र पुर्णको रोमान्स (भिडियो)
१२ साउन, काठमाडौं– गायक हिमाल सागरको स्वर, शब्द र संगीतमा रहेको प्रेमिल शैलीको बिल्कुलै नयाँ गीत ुतिमी छौ रुको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिका प्रति प्रेम भाव प्रस्तुत गरिएको यस गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। बिक्की पुलामीको […]
भरतमणिका लागि भोट माग्दै योगेश भट्टराईले भने- ‘हाँस्य ब्यंङगमा उदाउदो मणि जस्तो लाग्छ’
१२ साउन, काठमाडौँ – नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणि पौडेलका लागि भोट गर्न अपिल गरेका छन् । केही दिन अगाडि योगेशकै पहलमा भरतमणिका लागि ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो । जसमा, १ लाख रुपैयाँ योगेश आफैंले पनि दिएका छन् । ताप्लेजुङका भरतमणिलाई च्याम्पियन बनाउन […]
सोमबार बाट दिल्लीमा हल खुल्यो, रिलिज होला त अक्षयको ‘बेलबटम’ ?
१२ साउन, एजेन्सी- भारतमा दोश्रो चरणको कोरोना महामारीका कारण बलिउड नराम्रोसँग प्रभावित बन्यो । पहिलो चरणको कोरोनाबाट विस्तारै बाहिर निस्कदै गर्दा दोश्रो लहरले झनै आक्रान्त पारेपछि बलिउड नगरी पनि अस्तव्यस्त बनेको थियो । चलचित्रको छायांकनदेखि रिलिजका सम्पूर्ण काम रोकिएपछि कलाकारहरु कामविहिन बनेका थिए । कैयौं प्राविधिकहरुलाई समस्या उत्पन्न भयो । तर, भारतमा कोरोना महामारीको दोश्रो […]
२६ वर्षया एन्ड्रिया बनिन् मिस युनिभर्स २०२०, एन्ड्रियाका केही रोचक जानकारी
३ जेठ, काठमाडौँ- मेक्सिकोकी एन्ड्रिया मेजा मिस युनिभर्स २०२० बन्न सफल भएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले मेजालाई ताज लगाइदिएकी छिन् । मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । एन्ड्रियाले आफ्नो जीतसहित इतिहास रचेकी छिन् । उनी मिस युनिभर्सको ताज जित्न सफल तेस्रो मक्सिकन महिला बनेकी […]



