Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

थप २ हजार ७१ जनामा संक्रमण पुष्टि

२५ असोज
काठमाडौं
– मुलुकमा थप २ हजार ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE