Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

१९ मंसिर झापा – नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गर्नुभएको छ । यद्यपि उपप्रमुखले दावी गर्नु भएजस्तो सरकारी गाडी जलाउन नखोजेको उहाँले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ । नेविसङ्घ झापाका सभापति उप्रेतीले बुधबार […]

ओलीले दुई मध्ये एक पद छाड्नुपर्ने ‘बटमलाइन’, संयुक्त दस्तावेज लेख्ने ओलीको ‘अफर’ !

१९ मंसिर काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन अघि सारिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन् । सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भइरहेको […]

तरुण दल भक्तपुरद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

१८ मंसिर भक्तपुर – तरण दल भक्तपुरले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । भक्तपुरको सल्लाघारी स्थित तिनकुने चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । नेपाली काँग्रेस तथा तरुण दलको कार्यकर्ताहरु जम्मा भई सल्लाघारी चोक देखि तिनकुने सम्म सरकार र प्रधान मन्त्रि ओली बिरुद्ध नारा लगाउँदै प्रहरी दमनको बिरुद्ध अरनिको राजमार्ग अन्तर्गतको भक्तपुरको सल्लघारी तिनकुने […]

सरकारले ज्यादती गरेको भन्दै कोटेश्वरमा नेवि संघद्वारा विरोध प्रदर्शन

१८ मंसिर काठमाडौँ – तनहुँ घटना प्रकरण एवं वर्तमान सरकारको विसंगति र विकृति, भ्रष्टाचार एवं ज्यादतीका बिरुद्ध नेपाल विद्यार्थी संघले बिहीवार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाइको आयोजनामा कोटेश्वर क्याम्पसबाट सुरु भएको र्‍याली कोटेश्वर चोकमा पुगि कोणसभा सहित समापन गरिएको थियो । कोणसभालाई नेविसंघ महामन्त्री बलदेव तिमल्सिना […]

अब के गर्लान् ओली ? : यस्ता छन् विकल्प

१८ मंसिर काठमाडौँ – तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो समय छैन । ओलीले अध्यक्षबाट राजीनामा दिए भने नेपाल अध्यक्ष बन्ने र प्रधानमन्त्री छाडे भने दाहाल प्रधानमन्त्री बन्ने समझदारी यो समूहले पहिले नै […]

नेकपा विवादः प्रचण्ड र ओली दुवै रक्षात्मक

१८ मंसिर काठमाडौँ– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवै पक्ष अहिले रक्षात्मक बनेका छन्। एक महिनादेखिको रस्साकस्सी गरिरहेका दुवै पक्षले जस–अपजसबाट जोगिन रक्षात्मक रणनीति अख्तियार गरेका हुन्। ओलीले कात्तिक २८ को सचिवालय बैठकमा दाहालको प्रतिवेदनलाई व्यक्तिगत कुण्ठासहितको आरोपपत्र भन्दै त्यसलाई छलफलको विषय […]

३ घन्टा प्रहरी नियन्त्रणमा बसेपछि रिहा भए रामचन्द्र पौडेल

१७ मंसिर तनहुँ – निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत […]

तनहुँ पुगेका वरिष्ठ नेता पौडेल प्रहरीको नियन्त्रणमा

१७ मंसिर काठमाडौं – तनहुँ प्रहरीले व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पुलको उद्घाटन गर्न पुग्नुभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । बुधबार वरिष्ठ नेता पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पूल उद्घाटन स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । नेता पौडेलसँगै तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले […]

नेकपा सचिवालय बैठकमा गएनन् अध्यक्ष ओली

१७ मंसिर काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेर बसेर सकिएको छ । अध्यक्ष केपी शर्मा ओली नै सहभागी नभएपछि सचिवालय बैठक केही बेर बसेर सकिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको बताइएको छ । […]

राष्ट्रिय युवा संघ तनहुँका अध्यक्षसहित ५ कार्यकर्ता प्रहरीको नियन्त्रणमा

१७ मंसिर तनहुँ – राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष इश्वर बस्याल, नेकपा व्यास नगरपालिका वडा नम्बर १ कमिटी अध्यक्ष ज्ञानेन्द्र बसौला सहित ५ कार्यकर्तालाई दमौलीबाट प्रहरीले गिरफ्तार गरेको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारी संयन्त्रलाई बाईपास गरि मंगलबार मोटरेपुल पुल उद्घाटन गरेको र बुधबार पनि त्यसैगरी अर्को पुल उद्घाटनको तयारी गरेको बिरोधमा […]