Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

‘क्रुज मिसाइल’को सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी

२८ भदौ, एजेन्सी – उत्तर कोरियाले लामो–दूरीमा मारहान्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको छ । सो मिसाइलले जापानको अधिकांश क्षेत्रलाई निशाना बनाउन सक्ने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सोमबार बताएको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार गएको सप्ताअन्तमा मिसाइल परीक्षण भएको हो । सो मिसाइल १५ सय किलोमिटर पर पुगेको उल्लेख छ । पछिल्लोपटक […]

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो अनलाईन डिम्याट खाता खोल्न मिल्ने सुविधा

२८ भदौ, काठमाडौँ – ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा थप गरेको छ । बैंकको अनुसार ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । ग्राहकले अनलाइर्न मार्फत डिम्याट खाता खोल्न बैंकको वेबसाईटमा रहेको अप्लाइ नाउ सेक्सनमा गई वा […]

‘केयरगिभर’मा इजरायल जानेको भाषा परीक्षा आजदेखि

२८ भदौ, काठमाडौँ – ‘केयरगिभर’का लागि इजरायल जानेहरूको अंग्रेजी भाषा परीक्षा सोमबार (आज) हुँदैछ । परीक्षाका लागि काठमाडौंमा विभिन्न १६ परीक्षा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। विभागका अनुसार परीक्षामा सात हजार ९ जना परीक्षार्थी सहभागी हुनेछन्। विभागका अनुसार परीक्षा दिउँसो १ बजेदेखि हुनेछ। परीक्षा समयावधि १ घन्टाको हुनेछ। भाषा परीक्षा तोकिएका विज्ञ […]

ओखलढुङ्गाको जिप मानेभन्ज्याङमा पल्टियो, १ जनाको मृत्यु, ९ घाइते

२८ भदौ, काठमाडौं – ओखलढुंगाको मानेभन्ज्याङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।मानेभन्जयाङ गाउँपालिका–६ हिलेपानीमा आइतबार दिउँसो बा ११ च ५२१० नम्बरको जिप सडकबाट ५० मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिप सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेबाट यात्रु लिएर काठमाडौँ जाँदै थियो। दुर्घटनामा […]

संखुवासभा हत्याकाण्ड : अपराधीले आफूलाई बचाउन धेरै नाटक गर्यो तर पाप लुकेन

२८ भदौ, काठमाडौँ – एउटा अपराध लुकाउन अर्को अपराध गर्छन मानिसहरु । यस्तै भयो संखुवासभाको मादी नगरपालिका १ मम्लिङको खोला गाउँमा पनि । जहाँ यस्तै अपराधको शिकार बन्दा एक परिवारको वंश नै नाश भएको छ । नेपाली समाजमा बढ्दै गएको क्रुर र अमानवीय घटनाको एउटा कहालीलाग्दो रुप संखुवासभाको मादीमा घट्दा धेरैले मोरङको मिक्लाजुङमा दुई परिवारको […]

श्रीलङ्कामा किन खाद्य सामग्री सङ्कट छ ?

२८ भदौ, एजेन्सी – श्रीलङ्काका सरकारी खाद्य सामग्री पसलहरू रित्तिँदै गएका छन् भने धुलो दूध, अन्न र चामल जस्ता आयातित सामग्रीको सञ्चिति निकै कम छ । सरकारले आपूर्ति अभाव नरहेको भन्दै सञ्चारमाध्यमहरूले भय निम्त्याएको आरोप लगाएको छ। सरकारले सङ्कटकालको घोषणा गरेको र विदेशी मुद्रा सटहीमा सङ्कट देखा परिरहेको अवस्थामा श्रीलङ्काको केन्द्रीय ब्याङ्कका प्रमुखले राजीनामा दिएको […]

पाँच वर्षमा २० वटा भन्दा माथि सामूहिक हत्या

२८ भदौ, काठमाडौँ – नेपालमा आर्थिक वर्ष २०७५ र ७६ देखि २०७८ र ७९ सम्म २३ वटा सामूहिक हत्याका घटना भएको छ । प्रहरी प्रधान कार्यालयको पाँच वर्षको तथ्यांकअनुसार कर्णालीमा पाँच वटा, प्रदेश नं १ मा तीन, प्रदेश नं २ मा तीन, बागमतीमा प्रदेशमा चार, लुम्बिनीमा दुई र सुदूरपश्चिम प्रदेशमा छ वटा सामूहिक हत्याको घटना […]

बीपीका उपकुलपति गिरी कारबाहीमा

२८ भदौ, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको भन्दै कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले प्रतिष्ठानका उपकुलपति डा.गिरी प्राध्यापक भएको भन्ने प्रमाण कतै नभेटिएकाले प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया शुरू गरिएको बताउनुभयो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]

ठेक्काको छ वर्ष पुग्दा पनि अलपत्र (जोरपाटी–गोकर्ण–सुन्दरीजल) सडक

२७ भदौ, काठमाडौँ – जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो । सङ्घीय सरकारले ठेक्का गरेको आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको […]

(युवा तथा खेलकुद मन्त्री) राजीव गुरुङको सम्पति कति ?

२७ भदौ, काठमाडौँ – गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्तिबारे भन्न नमिल्ने बताउनुभएको छ ।  मन्त्रालयको कार्यभार सम्हालेको दुई महिनापछि जानकारी गराउने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘मेरो सम्पत्तिबारे म सँग के छ के छैन भन्ने कुरामा म आफैँ कन्फ्युज छु । मसँग सम्पत्ति छ, छैन […]