Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

सडकमै भोजभतेरः निषेधाज्ञा उल्लङ्घन बढ्दै

४ जेठ,सर्लाही– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–­१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानीरहँदा जोखिम झन् बढ्दै गएको छ । सङ्क्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ । स्थानीयवासी भने निषेधाज्ञा उल्लङ्घन गर्दै बिहे, व्रतबन्ध […]

नगर अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

४ जेठ, काठमाडौँ – कोरोना सङ्क्रमित बढ्दै गएपछि तनहुँका स्थानीय तह आइसोलेशन निर्माणका लागि अग्रसर भएका छन् । सङ्क्रमितको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले अक्सिजनसहित आइसोलेशन कक्ष तयार पारेका छन् । पछिल्लो समय भानु नगरपालिकाले १७ शय्याको आइसोलेशन कक्ष तयार पारेको छ । भानु नगरपालिका–५ स्थित पुरनडिही नगर अस्पतालमा नगरपालिकाले आइसोलेशन कक्ष तयार गरेको […]

कोरोनाबाट वडामा एकै समुदायका ९ को मृत्यु

४ जेठ, दैलेख – दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ ।  एक वडामा यति धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको दैलेखमा पहिलो  हो । मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन छिमेकीको  ज्वरो आउने, शरीर र छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश […]

विवादमा चिर्पट हानाहान : एकको मृत्यु, चार गम्भीर घाइते

४ जेठ, काठमाडौँ – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । नातामा मामाभान्जा रहेका […]

टोखालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

४ जेठ, काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआइसी एशिया बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई ती सामग्री हस्तान्तरण […]

बारामा नाबालक दाजुभाइको घाँटी रेटेर हत्या

४ जेठ, जनकपुरधाम – बारामा विभत्स हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला परेको छ । कलैया नगरपालिका(७ का अब्दुल रसारका छोराहरू ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमानको हत्या भएको हो । गाउँमा रहेको मदरसानजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरूको शव फेला परेको र प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए […]

कोरोनाबाट नगरपालिका उपप्रमुखको मृत्यु

४ जेठ, सप्तरी – कोरोना संक्रमणबाट सप्तरी जिल्लाकी एक नगरपालिकाका उपप्रमुखको मृत्यु भएको छ। सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो। विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ। गर्भवती समेत रहेकी चौधरीलाई १५ दिन पहिला ज्वरो, रुघाखोकी श्वास–प्रश्वासमा समेत समस्या देखिएको थियो। स्थानीय […]

जसपा सांसद पुनर्वहाली हुँदा मुख्यमन्त्रीलाई वहुमत

४ जेठ, रुपन्देही – लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेका जनता समाजवादी पार्टीका ४ जना सांसदहरुलाई सर्वोच्च अदालतले अर्को आदेश नभएसम्म यथास्थितिमै राख्न दिएपछि मुख्यमन्त्री शंकर पोखरेल थप बलियो भएका छन् । विपक्षी गठबन्धनले पुनःनियुक्ति भएका मुख्यमन्त्री पोखरेललाई बहुमत गुमाएको भनी पुनः विशेष अधिवेशनको माग गरिसकेको र मुख्यमन्त्रीविरुद्ध आन्दोलन नै घोषणा गरेको समयमा सर्वोच्चले दिएको यो […]

गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

४ जेठ, पाँचथर – गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे […]

कोरोनाबाट वडाध्यक्षको निधन

३ जेठ, तुलसीपुर – कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उहाँको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो । कोरोना सङक्रमबाट तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । होम आइसोलेशनमा […]