समाचार
यसकारण पुषमा नै गर्मी !
२८ पुष काठमाडौँ – नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा। मदनलाल श्रेष्ठले मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी वायुको प्रभाव नेपालमा बढ्नुपर्ने हो तर त्यसको विपरीत दक्षिणी वायु नै नेपालको पश्चिमी बाटो हुँदै भित्रिइरहेको […]
माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने
२७ पुष नुवाकोट – यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक […]
कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै
२२ पुष काठमाडौं – पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को […]
बजारलाई नयाँ ढंगले व्यवस्थापन नगरिकन किसानलाई खुसी बनाउन सकिदैन : मन्त्री अर्याल
२० पुष काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ती बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरुको छलफलका क्रममा आयोजीत कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभयो । किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ती नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक […]
मिलिजुली टिकटक परिवारद्वारा क्यान्सर पीडित महिलालाई सहयोग
२० पुष काठमाडौँ – मिलिजुली टिकटक परिवारले क्यान्सर पीडित महिलालाई सहयोग गरेको छ । सो परिवारले नगद रु ७५ हजार ५ सय १५ सहयोग हस्तान्तरण गरेको हो । ‘मानव सेवा नै मुल धर्म हो ‘भन्ने मुल नाराका साथ मिलिजुली टिकटक परिवारले सिद्धार्थनगर नगरपालिका ६ रुपन्देही निवासी हाल पाठेघर क्यान्सर रोगबाट पीडित ५१ वर्षीया ज्योति पौडेललाई […]
‘लोडसेडिङ हुने अवस्था छैन’
१८ पुष काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले गत सोमबार र मंगलबार प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्। उक्त विषयलाई लिएर प्राधिकरणले विद्युत् कटौती गर्न थालेको भन्दै चौतर्फी रूपमा विरोध भएपछि शाक्यले शुक्रबार ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर केही समय प्राविधिक समस्या देखिए पनि अहिले त्यसलाई सल्टाइसकेको […]
आठौँ राष्ट्रिय पोशाक दिवस सम्पन्न
मनिष रञ्जन बराल १७ पुष,काठमाडौँ – राष्ट्रिय पोशाक दिवस २०७० साल यता पुस १७ गतेका दिन मनाउने गरेको छ । हाम्रो शान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालले ‘राष्ट्र एक राष्ट्रको पोसाक किन अनेक ?’भन्ने नारासहित शुक्रबार काठमाडौं माइतिघरमा सद्भाव ( याली निकाली राष्ट्रिय पोशाक दिवस मनाइएको छ । नेपालमा रहेका सम्पूर्ण जात […]
देशभर चिसो बढ्यो : काठमाडौंको तापक्रम १.२ डिग्री सेल्सियस
१७ पुष काठमाडौँ – देशभर चिसो बढेको छ । आज काठमाडौंको शुक्रबार बिहानको तापक्रम १्२ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ। यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार बिहान पौने ८ बजेसम्ममा यो तापक्रम थोरै घट्न […]
आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु
१७ पुष काठमाडौं- आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन […]
सीताको स्वास्थ्य बुझ्न प्रचण्डलाई ओलीको फोन
१५ पुष काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामी भएर अस्पताल भर्ना भएकी सीता दाहालको अवस्था बुझ्न दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार साँझ फोन गरेका छन्। संसद विघटनको १० दिनपछि ओलीले दाहालसँग टेलिफोन संवाद गरेका हुन्। संसद विघटनको १० दिनपछि प्रचण्डलाई फोन गरेर ओलीले उनकी पत्नी सीताको स्वास्थ्यबारे जानकारी लिएका हुन्। प्रधानमन्त्रीका प्रेस […]



