Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

खुर्पा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या

५ अजोज नवलपरासी – नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले […]

गौतमविरुद्ध सर्वोच्चमा तीन रिट

५ असोज काठमाडौं – प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन पेस भएका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार ती रिट निवेदन दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा विचाराधीन अवस्थामा छन् । ती कर्मचारीले नेपाल समाचारपत्रसँग […]

गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

५ असोज काठमाडौं – सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने […]

बजार चलायमान हुँदै : व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ

५ असोज काठमाडौं – अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत हुने लत्ताकपडा प्रायः बाहिरी मुलुकबाट आउने गर्छन् । दशैँ नजिकिँदै गर्दा कोरोना संक्रमण थथावत रहे पनि चहलपहल भने बढ्न थालेको छ । अहिले व्यापारीहरु दशैँको लागि आवश्यक पर्ने सामान ल्याउन लागि परेका छन् […]

आइसोलेसन सेन्टर जान्छु भनि हिडेका कोरोना संक्रमित युवक ‘गलफ्रेण्ड’सँग समातिए

५ असोज काठमाडौँ – आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्। घटना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । ईन्दौंरको […]

आजदेखि नियमित आन्तरिक हवाइ उडान सुरू हुँदै

५ असोज काठमाडौँ – गत सालको चैतदेखि ठप्प रहेका आन्तरिक हवाइ उडान ६ महिनापछि नियमितरूपमा सुरु हुँदै छन् । सरकारले आज (सोमबार)बाट मुलुकभित्रै हुने नियमित आन्तरिक उडान खोल्न अनुमति दिएसँगै व्यवसायी पनि उत्साहित छन् । अन्तर्राष्ट्रिय नियमित उडान भने २० दिनअघि नै खुला भइसकेको छ । हवाइ क्षेत्रको नियामक निकाय नेपाल उड्डयन प्राधिकरणले सोमबारदेखि हुने […]

थप एक हजार ३२५ मा सङ्क्रमण पुष्टि

४ असोज काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६४ हजार १२२ पुगेको छ । तेह्र दिन अघि कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण […]

आफ्नै बाबुको हत्या गरेको आसंकामा अनुसन्धान सुरु

४ असोज काठमाडौैँ – जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुलाई कर्तव्य गरी मारेर गाडेको घटनाको   अनुसन्धान थालेको छ । आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा  २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको हो । बुबाको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दाहसंस्कार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त […]

नेपालकै दोस्रो सबै भन्दा लामो धवनमार्ग भएको विमानस्थलको स्तरोन्नति हुदै

४ असोज काठमाडौँ – नेपालकै दोस्रो सबै भन्दा लामो धवनमार्ग भएको धनगडी विमानस्थलको स्तरोन्नतिको कार्य विगत केही वर्षदेखि भइरहेको छ । यस क्रममा विमानस्थलको एक हजार ८ सय मिटर लामो र ३० मिटर चौडा धावन मार्गको कालोपत्रको स्तरोन्नति भइसकेको छ । यो विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दमकल […]

कोरोनाका कारण बन्द रहेको हवाई सेवा ६ महिनापछि पुनः सञ्चालन हुँदै

४ असोज काठमाडौँ – धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा भोलिदेखि सञ्चालनमा ल्याउन लागिएको हो । निजी क्षेत्रको बुद्ध यएरले काठमाडौँ—धनगढी—काठमाडौँ सम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो । एउटै समयमा धेरै उडान गर्दा बढ्ने भीडभाडले कोभिड—१९ […]