Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

सरकारले तोक्यो सन्दर्भ ब्याजदर, सहकारीले १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

५ असोज काठमाडौं – सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढी बढाउने नपाउनेगरी ब्याजदर तोकेको छ । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार आगामी कार्तिक १५ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम […]

विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए : विश्लेषण

५ भदौ काठमाडौँ – विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ । गरिब […]

ओली-दाहाल बिच भेटवार्ता : मन्त्रिपरिषद् पुनर्गठनबारे थप छलफल

५ असोज काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार बसेको सचिवालय बैठकले ओली नेतृत्वको सरकारको मन्त्रीपरिषद् पुनर्गठन गर्ने निर्णय भएपछि ओली दाहाल थप गृहकार्यमा जुटेको छ । आजको लागि डाकिएको सचिवालय बैठक आन्तरिक परामर्श नपुगेको भन्दै भोलिसम्मको लागि स्थगित गरेको थियो। अध्यक्षद्वयबीच भोलिको […]

श्रीमती जिस्काएको निहुँमा वृद्धमाथि खुकुरी प्रहार !

५ असोज काठमाडौँ – सुनसरीको इनरुवामा श्रीमती जिस्काएको निहुँमा एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन् । आफ्नी श्रीमती जिस्काएको भन्दै इनरुवा ८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइराला माथि खुकरीले आक्रमण गरेका हुन् । खुकुरी प्रहारबाट वृद्ध कोइराला सहित उनकी श्रीमती भगवती समेत घाइते भएकी छिन् । प्रहरीका अनुसार वृद्धा भने पतिलाई […]

जुम्लामा अनशनरत डा. केसी काठमाडौं आउँदै

काठमाडौं – जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसी काठमाडौं आएर अनसन बस्ने भएका छन् । जुम्लामा अनशन बसेको आठौँ दिन केसीले काठमाडौँ पुगेर नै सत्यागह्र जारी राख्ने बताउँदै जुम्ला छाडेका छन् । उनी नेपालगञ्जसम्म एम्बुलेन्समा आएका छन् । सोमबार साँझ काठमाडौं आउने विमान नभएका कारण नेपालगञ्जमै रोकिएका छन् । उनलाई सोमबार नेपालगञ्जकै भेरी अस्पतालमा राखिएको […]

नेप्से परिसूचक आज ६ दशमलव १२ बिन्दुले ओरालो लाग्यो

५ असाेज काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६ दशमलव १२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९ दशमलव ६ मा पुगेको  छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३८ ले ओरालो लागेर […]

मकवानपुरमा जीप दुर्घटना हुँदा दुई बालकको मृत्यु

५ भदौ काठमाडौँ – मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुग्यो

५ असोज काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, चितवनका ५्र५ वर्षीय पुरुष र रुपन्देहीका ६७ वर्षीय पुरुषको […]

काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा संक्रमण

५ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ७४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ३८ संक्रमित थपिएका छन् भने ललितपुरमा ६२ संक्रमित थपिएका छन् । […]

बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित

५ असोज काठमाडौँ – महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत हुनुभएको छ । राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहनुभएकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित हुनुभएको हो । उहा“ राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय […]