Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

सेनामा पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या बढ्यो

२८ भाद्र  काठमाडौं – नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या निकै ठूलो रहेको पाइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै १ हजार ६३२ जनाले पेन्सन नभई बीचमै सेवा छाडेका थिए । विशेष गरी तल्लो तहका सैनिकले पेन्सनसम्बन्धी माग सम्बोधन नभएको, बढ्दो बजार मूल्यका कारण परिवार पाल्न धौधौ […]

कोरोना सङ्क्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने : अध्ययन

२८ भाद्र काठमाडौँ – कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ ।यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका छन् । उनीहरुले कोरोनाका कारण समस्या सृजना भएका धेरै फोक्सो र मुटुका समस्या […]

पहिरो पीडितको उद्वार, राहत र सुरक्षित स्थान्तरणका लागि सभापति देउवाको माग

२८ भदौ काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता भएकामा दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आइतबार (आज) विज्ञप्ती जारी गर्दै बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त […]

बेसार पानी र गुर्जो प्रभावकारी भएको कोरोना संक्रमण जित्नेहरुको दावी

२७ भाद्र  काठमाडौं – कोरोना संक्रमण जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीले बेसार पानी र गुर्जो प्रभावकारी भएको बताएका छन् ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका कर्मचारी शिवहरि आचार्यले बेसार पानी, गुर्जो, अदुवा लगायतका घरेलु औषधिबाट कोरोना संक्रमण जितेको दाबी गर्नुभयो । आचार्यले कोरोना पुष्टि भएपछि परिवारसँग छुट्टै रहेर होम आइसोलेसनमा बसेको बताउनुभयो । […]

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

२७ भाद्र काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग ९आईपीएल० खेल्न संयुक्त अरब इमिरेट्स ९यूएई०तर्फ लाग्नुभएको छ । उहाँ क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उड्नुभएको हो । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई जानुभएको उहाँका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई

२७ भदौ  काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको आज स्थलगत निरीक्षण गर्दै उहाँले कोरोना सङ्क्रमणका बाबजुद  विमानस्थलको निर्माण  निरन्तर भइरहेको बताउनुभयो । विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन […]

स्वास्थ्यमन्त्री ढकालद्वारा कोरोना विजेतासँग अन्तरक्रिया

२७ भाद्र  काठमाडाैँ –  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उहाँले यसअघि सम्बन्धित कर्मचारीसँग फोनमा पनि कुराकानी गर्नुभएको थियो । मन्त्रालयका उच्चअधिकारीलाईसँगै राखेर मन्त्री ढकालले कोरोना पोजेटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुन्नुभएको […]

मिथानोल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

२७ भाद्र काठमाडौँ – औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई रहेका छन् । विभागले ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएकोले स्यानिटाइजर उत्पादन गरेका उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारीगरेको हो […]

सांस्कृतिक स्थल खुला गर्न माग

२७ भाद्र काठमाडौँ – विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ । महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर […]

गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा

२७ भाद्र काठमाडौं – लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेका कारण ११ लाख श्रमिक ३ लाख ६० व्यवसायीसँग प्रत्यक्ष आश्रित ४५ लाखभन्दा बढीको जीवन संकटमा परेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, […]