Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

नेकपाभित्र गुट–उपगुट ! पछिल्लो भेलाले ओलीलाई खतारा

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गुट उपगुट मौलाउँदै गएको छ। दुई धारका कम्युनिष्ट पार्टीहरू एक भएर बनेको नेकपामा गुट उपगुटले प्रवेश पाएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदनमा गुट-उपगुटले पार्टी ग्रस्त भएको प्रष्ट्याएका छन्। यसअघिको स्थायी […]

प्रेमकुमार राई अख्तियारको प्रमुख आयुक्त बन्दै !

काठमाडौं – गृह सचिव प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त बनाउने स्रोतले जनाएको छ । हालको प्रमुख आयुक्त नवीन घिमिरेको अवाकासपछि उनको ठाउँमा राई लाने उच्च स्रोतको दाबी छ । अख्तियार प्रमुख घिमिरेको म्याद छिट्टै सकिँदै छ । राईले आजै मात्रै यही माघ २० गतेबाट लागू हुने गरी मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा दिइसकेका छन् । […]

देश संकटग्रस्त अवस्थामा पुग्योः अध्यक्ष थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थालाई पाखा लगाएर शुरु गरिएको गत १४ वर्षको राजनीतिक अभ्यास पछि अहिले देश झन संकटग्रस्त हुँदै गएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा देश झन संकटग्रस्त हुँदै गएको सरकार पुरै असफल हुँदै गएको निश्कर्ष निकालिएको हो । थापाले […]

चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन कांग्रेसको माग

काठमाडौं –  कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका सबै नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर नदेखिनु दुःखत भएको भन्दै यथाशीघ्र नेपाल फर्काउन माग गरेका हुन् । वुहानमा करिब एक सय नेपाली विद्यार्थी भएको बताइएको […]

प्रहरी हिरासतमा रहेका एक युवक ट्वाइलेटको भेन्टिलेसनमा झुण्डिए

काठमाडौँ – प्रहरी हिराुतमा रहेका एक युवक ट्वाइलेटको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका छन् । नयाँ बानेश्वर प्रहरी हिरासतमा  रहेका युवक झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरी हिरासततमा रहेका हेमबहादुर रावतको रहस्यमय मृत्यु भएको भन्दै उनको परिवारले घटनाको सत्यतथ्य छानविन गरी यथार्थ सार्वजनिक गरिदिन राज्यका सम्बन्धित अधिकारीसमक्ष हारगुहार गरेका छन् । महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको […]

सोह्र श्राद्धको पितृप्रसाद खाँदा २७ जना बिरामी, ६ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुने सकेन

सिन्धुली–सिन्धुलीको दुधौली नगरपालिका–२ मा पितृप्रसाद खाँदा २७ जना बिरामी भएका छन् । सोह्र श्राद्ध तिथिमा मंगलबार स्थानीय राजेन्द्र दाहालको घरमा पितृप्रसाद खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी परेका मध्ये ६ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि मंगलबार राति नै जनसेवा अस्पताल बर्दिबास ठाइएको छ । बाँकी २१ जना बिरामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार […]

सहकारी मर्जर अभियन्ताकै पहलमा मात्रै सम्भव हुन्छ : मन्त्री अर्याल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सहकारी अभियन्ताहरूकै पहलमा मात्र सम्भव हुने बताउनुभएको छ । सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले आज बिहिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । मन्त्रालयले मर्जर अभियान थालेको बताउदै क्षेत्र, भेग, […]

रबि लामिछाने संग सम्बन्धित १० मुख्य तथ्यहरू

१. अष्टमी गुरुङको आत्महत्या अघिको भिडियो देखाउने रवि लामिछाने, प्रहरी हिरासतमा को दिलिपसिंह विष्टको भिडियो रेकर्डिङ देखाउने रवि लामिछाने । त्यतिबेला न अम्रिकाका प्रेम बानियाँ बोले, न नेपालका कोही । कोही पनि चुइक्क बोलेनन्, किनकि भिडियो गरीबहरूको थियो । जब सालिकरामले रवि लामिछानेको नाम लिएर बनाएको भिडियो सार्वजनिक भयो, ‘कसरी सार्वजनिक भयो ? किन भयो […]

लगातारकाे बर्षाका कारणा देशका केहि प्रमुख विमानस्थल अझै बन्द, केहि भने सञ्चालनमा

काठमाडाैँ-लागातारको बर्षाका कारण देशभरका अधिकांस विमानस्थल बन्द भएका छन्ु । प्रतिकूल मौसमका कारण पोखरालयायत देशका प्रमुख ५ विमानस्थलमा उडान तथा अवतरण बन्द गरिएको छ । निरन्तरको बर्षाका कारण आज विहान धनगढी, नेपालगंज, भैरहवामा मात्र आवागमन सुचारु थिए भने देशभरिका अन्य सबै विमानस्थल बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव बाबु तिवारीले सवाल मिटियालाई जनाकारी दिनुभायो […]

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री

काठमाडौँ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् । यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ । २०७४ मा संशोधित ‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २६५ […]