Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

हेर्नुहोस २०७६ साल फागुन ५ गते र फागुल १२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु, के निर्णय गर्यो बाँस्कोटा घुस काण्डको ?

काठमाडौँगत फागुन ५ गतेका निर्णयहरु १. सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशान्त क्षेत्र समूहबाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गर्ने । २. हेजिङ्ग सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ मा स्वीकृति प्रदान गर्ने । ३. वीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको जिल्ला पर्सा, बीरगंज महानगरपालिका वडा नं. १४ स्थित कि.नं. […]

भाषा परिक्षा पास गरेर दक्षिण कोरिया काम गर्न गएका नेपाली धमाधम पक्राउ

दक्षिणा काेरिया-नेपालबाट रोजगारीका लागी भाषा परिक्षा पास गरेर दक्षिण कोरिया पुगेका केही नेपाली कामदार पक्राउ परेका छन् । कोरियामा रहेका नेपालीहरुलाई केही समयदेखि अरूले परीक्षा दिएर पास गरी कोरिया आएका र नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको छ । ‘कति नेपाली नियन्त्रणमा परेका छन् भन्ने यकिन संख्या थाहा […]

पूर्वसचिव कार्कीकी पत्नी हत्याकाण्डको नयाँ तथ्य खुल्दै : पूर्वसचिव कार्की पत्नीको दिनचार्य यसरी हेर्थे मोबाइलमा

काठमाडाैँ-पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धानका क्रममा फेला परेका नयाँ प्रमाणसहित प्रहरीले विवरण सार्वजनिक गर्दैछ । प्रश्न के छ भने, कामदार विजयले एक्लै त्यो काम कसरी गरे? नाइलनको पासो लाग्दा डोरी चुँडिई भुँइमा बज्रिएर विजयले प्राण त्यागे भनिएको छ । सबैभन्दा गम्भीर अनुसन्धान गर्नु पर्ने विषय […]

संयोग कि प्रि प्लान, सापकोटाकोलाई सभामुख, महरालाई सफाइ, तुम्बाहाङ्फेलाई मन्त्रालय

काठमाडौँ-सफाइ पाएपछि महरा झण्डै चार महिनापछि आफ्नो घरपरिवारसँग पुनर्मिलन हुँदै छन् र उनी जेलको बसाइबाट मुक्ति पाएका छन् भने तुम्बाहाङ्फे अब केही दिनमा नै मन्त्रीनिवास सर्नेछिन् । गत असोजसम्म तत्कालीन सभामुख कृष्णबहादुर महरा मुलुककै पाँचौँ वरीयताका सम्माननीय पदमा थिए भने उपसभामुख शिवमाया तुम्बाहाङफे सातौँ वरीयतामा थिइन् । सभामुख महरालाई संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले […]

पेट्रोल-डिजेलको भाउ १ रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरको एक रुपैयाँ घटाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। सोमबारै राति १२ बजेदेखि हेरफेर भएको […]

क्रिकेटका मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं – विश्वकप लिग – २ अन्तर्गत नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज सुरु हुनु भन्दा दुई दिन अगाडि नै राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । घरेलु मैदानमा हुने महत्वपूर्ण खेलको दुई दिन अघि पटवालले तलबमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका हुन् । विश्वकप लिग – २ मा नेपालको पहिलो सिरिज […]

छुइ प्रथा हटाउन महाअभियान सुरु

काठमााडौँ – छुइ प्रथाका कारण महिलाको स्वास्थ्यमा पर्न सक्ने प्रत्यक्ष असरलाई मध्यनजर गर्दै सो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनु भएको छ । उहाँका अनुसार छुइ हुँदा महिला कमजोर हुने र सो अवस्थामा विशेष ध्यान दिनुपर्ने भएपनि ग्रामिण महिलाहरु छुइ भएको अवस्थामा घरमा नबसेर गोठमा बस्ने गरेको र जसले स्वास्थ्यमा समेत असर […]

स्ववियु निर्वाचनमा नेविसंघले भाग लिने

काठमाडौं- आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० को नयाँ नेतृत्वले स्पष्ट गरेको छ।नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले विगत १० वर्षदेखि हुन नसकेको निर्वाचनमा सक्रिय भाग लिने बताएका हुन्। हामी मनोनीत हुनासाथ हाम्रो पहिलो कार्यसूची नै स्ववियु निर्वाचन […]

नेकपाको केन्द्रीय कमिटीको बैठक आज सकिँदै, सभागृहमा जवाफ दिन बालुवाटारमा नेकपा हेडक्वार्टरको बैठक

काठमाडौँ –  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक आज (आइतबार) सकिँदैछ । बुधबारबाट सुरु भएको आइतबारको बैठकमा अध्यक्ष तथा महासचिवले जवाफ दिएपछि समापन गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केन्द्रीय समिति बैठक अघि आजै सचिवालय बैठक बस्दैछ । सचिवालय बैठकमा केन्द्रीय समिति बैठकमा सदस्यहरुले राखेका प्रश्नको जवाफका बारेमा […]

आज माघ १९ : कालो दिनका रूपमा स्मरण गरिँदै

काठमाडौँ – आज माघ १९, अर्थात प्रजाता्िरन्त्रक आअन्दोलनको कालो दिन ।  यस दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा स्मरण गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गतेका दिन राजनीतिक ‘कू’ गरी शासन सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा […]