Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

समाचार

दुई अर्ब खर्चेर १६ सय किमी सूचना महामार्ग निर्माण

काठमाडौं – सरकारले मुलुकभर तीव्र गतिको इज्टरनेट सेवा विस्तार गर्न अघि बढाएको सूचना महामार्ग परियोजनाका लागि हालसम्म २ अर्ब ९ करोड ३८ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ । यो रकम खर्चेर १ हजार ६सय ४५ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको नेपाल दुर सञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म प्याकेज एक अर्थात् प्रदेश […]

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै एमाले चुनावमा

काठमाडौँ – एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो। ‘अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मंसिर ४ मा हुन लागेको निर्वाचनमा जाने निर्णय भयो’, प्रचार विभाग प्रमुख एवं […]

मतपत्र छाप्ने कागज किन्न समस्या

काठमाडौँ – आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ। मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताए । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ […]

‘काठमाडौं मल’ नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

काठमाडौँ । सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको […]

सुर्ती सेवनबाट २७ हजारको मृत्यु

काठमाडौँ – सन् २०२२ मा आइपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ। सुर्ती सेवनले महिनामा औसत २ हजार २ सय ६१ जना र दिनमा ७५ जनाको ज्यान जाने जाने गरेको छ। यो तथ्यांक प्रत्येक दिन दुईवटा हवाईजहाज दुर्घटनामा पर्दा हुने मृत्युसरह हुने […]

८० वर्षीय टेकबहादुरको मुहारमा खुसी छर्दै गणेशमान कृष्णप्यारी प्रतिष्ठान तथा मिलिजुली परिवार

काठमाडौं । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले ८० वर्षीय एकल साहारा बिहीन टेक बहादुर सार्कीलाई दैनिक जिवनयापनमा आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ । दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर ४ जिलु गैरागाउ निवासी एकल जेष्ठ नागरिक टेक बहादुर सार्कीलाई गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुलि परिवारले संयुक्त रुपमा शनिवार बुबाको मुख हेर्ने […]

यस वर्षको मदन पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरिने

काठमाडौँ – यस वर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लेखक डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको साधारण सभाबाट लम्सालद्वारा लिखित ‘अग्नि’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो। यसैगरी, यस वर्षको जगदम्बा–श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको दीक्षितले बताउनुभयो […]

भ्रमपूर्ण समाचार प्रकाशनप्रति दोरम्बा शैलुङ गाउँपालिकाको ध्यानकर्षण

रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले एक अनलाइनमा प्रकाशित समाचारप्रति खण्डण गरेका छन् । मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै प्रकाशित समाचारप्रती ध्यानाकर्षण भएको उल्लेख  गरिएको छ । बिज्ञप्तीमा भनिएको छ, अत्यन्तै भ्रमपूर्ण, कपोकल्पित, राजनीतिक प्रतिशोध गर्ने तवरले समाचार प्रकाशित गरिएको ब्यहोरा दोरम्बा शैलुङ बासीमा जानकारीका लागि यो बिज्ञप्ती जारी गरिएका छौं । बिज्ञप्तीमा स्वास्थ्य […]

भ्रमपूर्ण समाचार प्रकाशनप्रति दोरम्बा शैलुङ गाउँपालिकाको ध्यानकर्षण

रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले एक अनलाइनमा प्रकाशित समाचारप्रति खण्डण गरेका छन् । मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै प्रकाशित समाचारप्रती ध्यानाकर्षण भएको उल्लेख  गरिएको छ । बिज्ञप्तीमा भनिएको छ, अत्यन्तै भ्रमपूर्ण, कपोकल्पित, राजनीतिक प्रतिशोध गर्ने तवरले समाचार प्रकाशित गरिएको ब्यहोरा दोरम्बा शैलुङ बासीमा जानकारीका लागि यो बिज्ञप्ती जारी गरिएका छौं । बिज्ञप्तीमा स्वास्थ्य […]

नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत

काठमाडौं – ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक–२०७९’ राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ । प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको हो । शनिबार राति निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप […]