समाचार
खुल्यो हिमालयन हाइड्रोपावरको आइपिओ
१५ असार, काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो। कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार […]
नेपालमा थप ६२ जनामा कोरोना पुष्टि
१५ असार, काठमाडौं – पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । […]
उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि
१५ असार, काठमाडौं – काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको […]
दिपेन्द्रको वरीयता यथावत
१५ असार, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको टी-ट्वान्टी अलराउण्डर वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता यथावत रहेको हो । दिपेन्द्र वरीयताको नवौं स्थान छन् । यो उनको हालसम्मकै उच्च वरीयता हो । यस अघि उनी नवौं स्थानमै रहेका थिए । […]
रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने
१५ असार, काठमाडौँ – गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ । २०७३ […]
सप्तकोशीमा पानीको बहाव बढ्यो : खतराको संकेत स्वरुप रातो बत्ती बालियो
१५ असार, सुनसरी – सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा रातो बत्ती बालिएको हो। सप्तकोसीमा बुधबार पानीको बहाव १ लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको हो । सप्तकोशीमा पानीको बहाव […]
शेयर बजार ४१ अङ्कले बढ्यो, १ अर्ब ४३ करोड रुपैयाँको कारोबार
१५ असार, काठमाडौँ – लगातार दुई दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ६२ दशमलव ७१ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा व्यापार, जलविद्युत्, विकास बैंक, उत्पादन बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले […]
लोकगायिका सुनारको पोस्टमार्ट रिपोर्ट : मृत्युको कारण ‘ह्याङ्गिङ’
१५ असार, काठमाडौं – आफ्नै कोठामा मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको शव परीक्षण (पोस्टमार्टम) रिपोर्ट प्रहरीले प्राप्त गरेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मंगलबार प्रहरीलाई पोस्टमार्टम रिपोर्ट उपलब्ध गराएको हो। प्रहरी स्रोतका अनुसार पोस्टमार्ट रिपोर्टमा सुनारको मृत्युको कारणमा ह्याङ्गिङ उल्लेख छ। ‘रिपोर्टमा स्ट्राङ्गुलेसन (घाँटी दबाएर) मुत्यु भएको उल्लेख छैन। मृत्युको कारणमा ह्याङ्गिङ उल्लेख […]
बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
१५ असार, काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । […]
देशभर भारी वर्षा, सतर्कता अपाउन आग्रह
१५ असार, काठमाडौँ – पछिल्लो ३ घण्टा कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ र आसपास धेरै स्थानमा ठुलो वर्षा भइरहेको छ । यी स्थानमा थप वर्षा हुने भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान […]



