Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

स्वास्थ्य

विदेशमा प्रतिबन्धित औषधि नेपालमा

 काठमाडौं – उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ। तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ। भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ। औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन्। खाद्य तथा औषधि व्यवस्थापन ९एफडिए० […]

जाडोमा बच्चा स्याहार गर्ने १४ टिप्स

१. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ। २. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने। ३. रुघा लागेको मान्छेसँग घुलमिल नगराउने। ४. बासी खानेकुरा नखुवाउने। ५. चिसो चिज सकेसम्म नदिने। ६. उमालेको पानी पिउन दिने। ७. बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम […]

कान्तिबाल अस्पतालमा जनशक्तिको अभाव

काठमाडौँ – राजधानी काठमाडौंमा रहेको कान्ति बाल अस्पतालमा जनशक्तिकै अभाव छ । उपकरण पर्याप्त छैन, भएका पनि काम नलाग्ने अवस्थामा रहेको  छ । नेपालकै पहिलो केन्द्रीय बाल अस्पताल ५७ वर्ष पुगेको छ । तर, सेवामा सहजता नहुँदा सर्वसाधारणको पीडा कम्ति छैन । कुल जनसंख्यामध्ये करिब ४१ प्रतिशत भाग ओगट्ने १४ वर्षमुनिका बालबालिकाको स्वास्थ्य सेवा प्रदान […]

डा. केसी सुटुक्क इलाममा

काठमाडौं  – चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका डा. गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन। सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन्। डा.अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन […]

पायल्स छ : अपनाउनुहोस् सावधानी !

एजेन्सी – दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन । पायल्स हुनुको […]

मुख गनाउने समस्या

धेरै मानिसको मुख गनाउँछ । तर, मुख गनाउने समस्यालाई उनीहरूले धेरै सिरियस्ली लिँदैनन् । किनकि, ती मानिसलाई आफ्नो मुख गनाउने नै थाहा हुँदैन । मुख गनाउने विषय व्यक्तित्वसँग जोडिएको विषय भएकाले केहीलाई तनावको विषय बन्ने गर्दछ । कतिपय मानिस त नियमित ब्रस गर्दा पनि मुख गनाउने समस्याबाट छुटकारा पाउन सक्दैनन् । उसो भए कसरी छुटकारा पाउने […]

हरियो खुर्सानीका फाइदै–फाइदा

एजेन्सी – पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । हरियो खुर्सानी स्वास्थ्यसँगै […]

कुकुर पाल्दा स्वास्थ्यमा हुने ५ फाइदा

अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो। यो सँगै अर्को संस्था बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित ५ तथ्य सार्वजनिक गरेको छ। १. खुशी बढाउँछ, निराश हटाउँछ कुकुरसँग १५ […]

रायो सागका फाइदा

काठमाडौँ-रायोको सागबाट भिटामिन के, ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री प्राप्त गर्न सकिन्छ । – यो प्रोटिन, म्याग्नेसियम, आइरन, फस्फोरसलगायतका पोषण तत्वले पनि भरिपूर्ण हुन्छ । – फाइबर स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ, जुन रायोको सागबाट प्राप्त गर्न सकिन्छ । यसले प्रदान गर्ने प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्वले सधैँ स्वस्थ रहन मद्दत पु(याउँछ । […]

रुकुममा प्लाष्टिक सर्जरी शिविर

मुसिकोट- रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित तीनदिने निःशुल्क प्लाष्टिक सर्जरी शिविरमा २५ जनाकोे सफल शल्यक्रिया गरिएको छ । जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग जोडिएर शरीर सङ्कुचन भएका व्यक्तिको सफल शल्यक्रिया गरिएको हो । शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ मध्ये २५ जनाको सफल शल्यक्रिया गरिएको शिविरका संयोजक […]