Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

स्वास्थ्य

औषधि पसलमा ‘अवैध विक्रेता’ छ्यापछ्याप्ती

काठमाडौँ – काठमाडौंको बल्खुमा ‘तारा औषधि पसल’ छ । ६ वर्षदेखि सञ्चालित यो पसलमा औषधि विक्रेताका रूपमा छिन्, रविना केसी । उनी निर्धक्क औषधि बेच्छिन् । तर, उनले फार्मेसी पढेकी छैनन् । ‘श्रीमान्ले फार्मेसी पढ्नुभएको हो । उहाँ काममा जानुभएको छ । त्यसैले म आफैं औषधि दिन्छु, औषधिको नाम त सबैको थाहा छ,’ रविना भन्छिन् […]

चिकित्सा शिक्षा आयोगद्वारा ६ जनाको आवेदन रद्द

काठमाडौं –  सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका  पुनः दरखास्त आह्वान गरेको छ ।  यस अघि असार ९ गते पहिलो पटक सूचना निकालेर दरखास्त मागेको आयोगले आवेदन परेका छ जनाको दरखास्त रद्द गर्दै  पुनः दरखास्त मागेको हो । दरखास्त परेका मध्ये योग्यता पुगेको पुष्टि भएका कागजात नभएको आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको […]

किन हुन्छ बेस्ट क्यान्सर ? जान्नुहोस् क्यान्सरका चार अवस्था

काठमाडाैँ – स्तन क्यान्सर हुनु भनेको मृत्युको पुर्व सुचना हाईन, यस्तो भ्रमयुक्त धारणलाई जतिसक्दो छिटो मनबाट निकालनु पर्छ । यसको शुरु अवस्थामै उपचार गर्यो भन ९० प्रतिशत रोग निको हुने सम्भावना हुन्छ । त्यसैले रोगबाट डराउनरको सट्टा बच्ने उपाय अपनाउन जरुरी हुन्छ । क्यान्सर किराको एक्लो कोशिकाबाट सुरु हुन्छ, जुन ३० देखी ४० दिनसम्म दुुइगुणा […]

मोटोपन कम गर्ने उपाय

१) तरकारी र फलफूलमा क्यालोरी कम हुन्छ , त्यसैले यसको सेवन अत्यधिक मात्रामा गर्नुस् । केरा नखानुस् । यसले मोटोपना बढ्छ । पुदीनाको चिया पकाएर खानाले मोटापना कम हुन्छ । २) खाना खानुका साथै टमाटर र प्याजको सलादमा विरे नुन राखेर खानुपर्छ । यसले शरीरलाई भिटामिन सी, भिटामिन ए, भिटामिन के, आयरन, पोटाशियम, लाइकोपीन र […]

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा नि शुल्क ओ पी डी सेवा र रक्तदान कार्यक्रम सम्पन्न

बाग्मती – विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मे ३१ र नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर, हरिसिद्धि, ललितपुरको दोश्रो वार्षिकोत्सवको उपलक्षमा हस्पिटल परिसरमा रक्तदान कार्यक्रम तथा निशुल्क ओ पी डी सेवा सम्पन्न भएको छ। आज मिति २०७६र०२र१७ शुक्रबार का दिन अस्पतालमा यी कार्यक्रमहरु आयोजना गरिएका थिए । ‘रक्तदान जीवन दान’ भन्ने नेपाल रेड क्रस सोसाइटी […]

आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस : खानेपानी मन्त्रीद्वारा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात

सवाल सम्वाददाता बाग्मती- खानेपानी मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरु महिनावारी भएकोबेलो प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ । खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई महिनावारीको समयमा नपरोस भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गर्नुभएको हो । दुई रुपैंयाको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफैं […]

महिलालाई गरिने विभेद घरबाटै अन्त्य गर्नुपर्छ : मन्त्री मगर

सवाल सम्वाददाता बाग्मती- यसैबीच खानेपानी मन्त्री बिना मगरले महिनावारी हुँदा महिलाहरुमाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताउनुभएको छ । छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा राष्ट्रिय महिनावारी सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले महिलाहरुमाथि हुने उत्पीडन र विभेदको अन्त्य गर्न सबै मिलेर अभियान […]

के हो कम्मर दुखाई ?

बाग्मती – कम्मर दुखाई आफैमा रोग होइन । यो अरु कुनै रोगको लक्षण हो । प्रत्येक मानिसले कम्बर दुखाईको महसुस गरेको हुन्छ । अलि अलि दुखाई देखि जटिल दुखाई सम्मलाई कम्मर दुखाई भन्छौ । जसले पनि कम्मर दुखाईको महसुस गरीरहेका हुन्छौ । त्यसको कारणलाई हेर्दा नसाहरुको कारणले हड्डीको कारण कम्मरमा अलिकति स्टिप भए जस्तो हुने, बिहान […]

के हो बुद्धि बङ्गरा ?

एजेन्सी – दाँत मुखको शोभा हो अनि सुन्दरताको प्रतीक पनि । मान्छेको मुखमा स्थायी दाँतहरू उम्रिने क्रम पाँच, छ बर्षको उमेर देखी सुरु हुन्छ । सबै भन्दा ढिलो र सबैभन्दा पछाडि पट्टिको चारै कुनामा आउने दाँतलाई बुद्दी बङ्गरा भनिन्छ । सबै बुद्दी बङ्गरा आइसके पछि दाँतको संख्या ३२ पुग्छ । ३२ लक्षणले युक्त मध्ये एक […]

बाल गीताञ्जली विद्यालयमा निःशुल्क आँखा शिविर

सवाल सम्वाददता बाग्मती-बाल गिताञ्जली विद्यालयामा तिलगंगा आँखा प्रतिष्ठान, नेपाल हार्ट, डायबेटिज एन्ड थाइराइड सेन्टर, नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यु र बाल गीताञ्जली स्काउट ट्रुपको संयुक्त आयोजनामा निःशुल्क आँखा, सुगर र मुटु परीक्षण शिविर सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ स्थित बाल गीताञ्जली स्कुलमा भएको शिविरमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि […]