Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

पूर्वसचिव कार्कीकी पत्नी हत्याकाण्डको नयाँ तथ्य खुल्दै : पूर्वसचिव कार्की पत्नीको दिनचार्य यसरी हेर्थे मोबाइलमा

काठमाडाैँ-पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धानका क्रममा फेला परेका नयाँ प्रमाणसहित प्रहरीले विवरण सार्वजनिक गर्दैछ । प्रश्न के छ भने, कामदार विजयले एक्लै त्यो काम कसरी गरे? नाइलनको पासो लाग्दा डोरी चुँडिई भुँइमा बज्रिएर विजयले प्राण त्यागे भनिएको छ । सबैभन्दा गम्भीर अनुसन्धान गर्नु पर्ने विषय […]

संयोग कि प्रि प्लान, सापकोटाकोलाई सभामुख, महरालाई सफाइ, तुम्बाहाङ्फेलाई मन्त्रालय

काठमाडौँ-सफाइ पाएपछि महरा झण्डै चार महिनापछि आफ्नो घरपरिवारसँग पुनर्मिलन हुँदै छन् र उनी जेलको बसाइबाट मुक्ति पाएका छन् भने तुम्बाहाङ्फे अब केही दिनमा नै मन्त्रीनिवास सर्नेछिन् । गत असोजसम्म तत्कालीन सभामुख कृष्णबहादुर महरा मुलुककै पाँचौँ वरीयताका सम्माननीय पदमा थिए भने उपसभामुख शिवमाया तुम्बाहाङफे सातौँ वरीयतामा थिइन् । सभामुख महरालाई संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले […]

हाम्रो भ्यालेनटाइन, धान दिवस हो

मान, प्रिया ! हाम्रो भ्यालेनटाइन, धान दिवस हो छुपुछुपु रोप्दै तिमीले गाएका माल्सिरी गीतहरुले लहलह बाला झुलाउन सक्छन् प्रेमका नाममा भोका बस्नेहरुलाई एक छाक चौलानी पिलाउन सक्छन। बुझ, प्रिया ! हाम्रो भ्यालेनटाइन, श्रम दिवस हो भट्टाको तातो रापमा चुहिएका निला पसिनाहरुले एकजोर रातो ईट्टामा तिम्रो नाम लेख्न सकिन्छ । यिनै ईट्टाहरुको मन्दिरले प्रेमका लागि निर्वासित […]

श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गयो

बागलुङ – श्रीमतीको कुटाइले श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गएराती रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो । हात हालाहाल हुने […]

सोह्र श्राद्धको पितृप्रसाद खाँदा २७ जना बिरामी, ६ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुने सकेन

सिन्धुली–सिन्धुलीको दुधौली नगरपालिका–२ मा पितृप्रसाद खाँदा २७ जना बिरामी भएका छन् । सोह्र श्राद्ध तिथिमा मंगलबार स्थानीय राजेन्द्र दाहालको घरमा पितृप्रसाद खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी परेका मध्ये ६ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि मंगलबार राति नै जनसेवा अस्पताल बर्दिबास ठाइएको छ । बाँकी २१ जना बिरामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार […]

रबि लामिछाने संग सम्बन्धित १० मुख्य तथ्यहरू

१. अष्टमी गुरुङको आत्महत्या अघिको भिडियो देखाउने रवि लामिछाने, प्रहरी हिरासतमा को दिलिपसिंह विष्टको भिडियो रेकर्डिङ देखाउने रवि लामिछाने । त्यतिबेला न अम्रिकाका प्रेम बानियाँ बोले, न नेपालका कोही । कोही पनि चुइक्क बोलेनन्, किनकि भिडियो गरीबहरूको थियो । जब सालिकरामले रवि लामिछानेको नाम लिएर बनाएको भिडियो सार्वजनिक भयो, ‘कसरी सार्वजनिक भयो ? किन भयो […]

आज देशभर मौषम बदली हुने, अधिकांश स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ – बंगालको खाडीबाट नेपाल भित्रीएकबो जलवाष्पयुक्त हावा र स्थानीय वायुका कारण देशभर बदली भई धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मनसुनी न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट  प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण देशका पुर्वी भागका अधिकांश स्थान र मध्य तथा पश्चिमका केहि स्थानहरुमा […]

गुल्मीको सत्यावति गाउँपालिका पहिरोमा पुरिएको ६ जनाको जयान गयो

काठमाडाैँ – गुल्मीको सत्यावति गाउँपालिका वडा तीन ठूलो लुम्पेग र सोही गाउँपालिकामा वडा नम्बर चार लिंघामा पहिरोमा पुरिएको ६ जनाको ज्यन गएको छ ।  करिब आधा दर्जन वेपत्ता रहेका छन् । उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भएको छ  । पहिरोमा परेर मृत्यु हुनेमा […]

काे थिए वि.पी काेइराला, जस्काे आज ३७ औं स्मृति दिवस मनाइँदैछ ।

काठमाडाैँ-विश्वेश्वर प्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व सम्हाल्नु भएको थिायो । सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री रहनु भयो । नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गर्ने नायकका रुपमा पनि उहाँलाई स्मरण गर्ने गरिन्छ । […]

मेलम्ची कहिले आउने थाहा छैन्, गायकलाई सम्मान गर्दै व्यस्त खानेपानी मन्त्री

सवाल सम्वाददाता काठमाडौं– आइतबार राजधानीमा सम्मपन्न नेपाली सुगम संगीतका लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झना गरी विशेष कार्यक्रम गरियो । कनेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले राजधानीको प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरेको थियो । जहाँ पानी मन्त्री बिना मगर […]