Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

विश्व

१७ मिनेटमा दिइन् एकैपटक ११ बच्चालाई जन्म

९ फागुन एजेन्सी – मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी छन् । इन्डियानामा एक ४२ वर्षकी महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएकी हुन् । ति सबै बच्चा सुरक्षित र तन्दुरुस्त छन् । अहिले सम्म तपाईले एक महिलाले जुम्ल्याहा वा तिम्ल्याहा सम्म बच्चा जन्माएको त सुन्नु भएको छ होला तर एकैसाथ उनले […]

ठूलो दुर्घटनाबाट बच्यो विमान, विमानका अवशेष उछिट्टिएर भुँइमा खस्यो

९ फागुन एजेन्सी – संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए । अधिकारीहरुले विमानका चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसँग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएका थिए । विमानभित्रका […]

जापानमा सङ्कटकाल एक महिना थप्ने तयारी

१९ माघ एजेन्सी – जापानमा लागू गरिएको संकटकाल फेरी एक महिना लम्ब्याउने तयारी भएको छ ।कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो । महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरी लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन् । राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ । जापानका […]

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

७ माघ एजेन्सी – दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताउनुभएको हो । यसअघि […]

अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनको शपथ आज, सरुक्षा व्यवस्था कडा

७ माघ एजेन्सी – अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज ९जनवरी २० तारिख० ७८ वर्षीय जो बाइडेन र र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ । नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ(ग्रहण गरेपछि उनीहरूको कार्यकाल सुरु हुनेछ […]

शव बाकसमा सुत्दा आयू लम्बिने विश्वासका साथ शव राख्ने बाकसमा सुतेर विवाह

२ माघ एजेन्सी –एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए । दुलाहा तानापात्पुरिन सामाङ्निती र दुलही सुनान्तालुक कङकुनले वात ताकिन मन्दिरमा यसरी बिहे गरेका थिए । बैंककको बाहिरी इलाकामा रहेको मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका थिए । यो जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए । शव–बाकसमा केही बेर सुत्दा आयु लम्बिने स्थानीय विश्वासअनुसार […]

आफ्नै कारको ठक्करबाट मृत्यु भएको मानिसको शव बोकेर हिँड्दै पुलिस थाना पुगे पूर्व सैनिक

एजेन्सी – आफ्नै कारको ठक्करबाटछ मृत्यु भएको मानिसको शव बोकेर एक पूर्व शैनिक पुलिस थाना पुगेका छन् । नशामा मस्त एक पूर्व भारतीय सैनिकले आफ्नो कारले एक व्यक्तिलाई ठक्कर दिएका थिए ।जसका कारण उक्त मृत्यु भएको थियो । त्यसपछि उक्त सैनिक काँधमा शव बोकेर पुलिस थाना पुगेका छन् । शव त्यहाँ राखेपछि उनले आफूले मारेको […]

दक्षिण कोरियामा उच्च चिसो, राजधानी सियोलमा रहेको हान नदी जम्यो

२९ पुष एजेन्सी – दक्षिण कोरियामा चिसोले नयाँ रेकर्ड बनाएको छ । कोरियाको मौसम प्रशासन (केएमए) को अनुसार त्यहाँको न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको छ । अत्याधिक चिसो बढेसंगै राजधानी सियोलको बीच भाग भएर बग्ने हान नदी नै जमेको छ । पछिल्लो ३० वर्षको आँकडालाई अध्ययन गर्दा उक्त नदी यसपटक चार दिन पहिले […]

विश्वव्यापी फैलंदै कोरोनाको नयाँ रुप

१४ पुष काठमाडौं– कोरोनाको परिवर्तित रुपको भाइरस विश्वव्यापी रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले भाइरसको उत्परिवर्तन सामान्य रहेको र भविष्यमा फैलिइरहने यो नयाँ कोरोना भाइरस सजिले पत्ता लाग्ने जनाएको छ । संगठनकी विशेषज्ञ मेरिया भान केर्कोभले उत्परिवर्तित भाइरसको फेलावट झन् जोखिमपूर्ण हुने बताउनुभयो । बेलायत र अफ्रिकामा देखिएका कोरोनाका नयाँ भाइरस फरक–फरक प्रकारका भएको […]

डब्लुएचओले चीनको वुहान शहरमा अनुसन्धान गर्ने

२ पुष एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी शुरु भएको चीनको वुहानको अनुसन्धान गर्ने भएको छ । डब्लुएचओले गत वर्ष चीनको वुहानबाट शुरु भएको कोरोना महामारीको उद्गमस्थल वुहान शहरमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोली पठाएर अनुसन्धान गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तर चीनले डब्लुएचओलाई कोरोना महामारीबारे स्वतन्त्र रुपमा छानविन गर्नका लागि […]