Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

विश्व

अमेरिकी ‘सट–डाउन’ सर्वत्र

काठमाडौं – अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका छन्। उनको पछिल्लो चट्टानी अडानले तीन सातादेखि संघीय निकाय आंशिक बन्द ९सट–डाउन० छन् । यसको असर विश्वभर परेको छ। अमेरिकी प्रशासन आंशिक बन्द भएको आइतबार २३ दिन पुगेको छ। अमेरिका र उसको बजेट ‘सट डाउन’ विश्वभर बहसको विषय बनेको छ। चीनसँग […]

हार्ट अट्याकबाट रुसी वैज्ञानिकको मृत्यु

 काठमाडौं – मानिसलाई पुनर्जीवनको आशा दिलाउने रुसी वैज्ञानिक डा। युरी पिचुगिनको दिमाग फ्रिजमा राखिएको छ । उनको दिमाग पछि पनि प्रयोग गर्ने उद्देश्यअनुसार माइनस १९६ डिग्री सेल्सियस तापक्रममा राखिएको डेली मेलले जनाएको छ । डा. युरी पिचुगिनको ६७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । डा। युरीले फ्रैंकेस्टाइन प्रविधिको खोजी गरेका थिए । यसको […]

अमेरिकाका पूर्वराष्ट्रपति बुसको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन भएको छ । अमेरिकाका पूर्वराष्ट्रपति रहेका उनका छोरा जर्ज डब्लु बुसले विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका छन्। उनको ९४ वर्षको उमेरमा निधन भएको हो । अमेरिकाका ४१औं राष्ट्रपतिको रुपमा बुसले सन् १९८९ देखि सन् १९९३ सम्म शासन गरेका थिए । तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको […]

नेपालमा किन हुँदै छ एसिया प्यासिफिक समिट २०१८ कारण हेर्नुहोस, धर्म प्रचार कि समृद्धि ?

फेमिलि पिस फेडेरेशनले आयोजना गर्न लागेको एसिया–प्यासिफिक समिट २०१८ कि धर्म प्रचारको प्रपोगान्डा भन्ने विषय निकै चर्चामा छ । यो भिडियो डकुमेन्ट्री हेर्दा झनै स्पष्ट हुन सकिन्छ ।

धर्म प्रचारमा सरकारकै सहभागिता, नेपालमा नयाँ भगवानको घोषना हुदै

काठमाडौँ-बुद्धको देश नेपालबाट नयाँ भगवान घोषणाको तयारी भइरहेको छ । युनिफिकेसन चर्चकी संस्थापक तथा डा. सन म्योङ मुन (फादर मुन) की श्रीमती हाक जा हानलाई नेपालबाट उनिहरुको भाषामा ‘जेससकी एक मात्र छोरी’ का रुपमा घोषणा गर्न लागिएको हो । स्रोतका अनुसार उहाँ मंसिर ११ गते नेपाल आइपुनुहुने छ । उनकै संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ) […]

भारतकी राजकुमारी दक्षिण कोरियाकी महारानी

काठमाडौँ –भारतीय राजकुमारी कोरियाकी पहिलो महारानी बनेकी थिइन्। यो कुरा सुन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ। तर, आश्चर्य नमान्नुस्। १३ औं शताब्दीमा भारतको अयोध्याकी एक राजकुमारी दक्षिण कोरियाकी महारानी बनेकी थिइन्। हियो ह्वाङ ओके १३ औं शताब्दीकी रानी हुन्। उनी जियुमग्वाङकी रानी थिइन्। कारकवंशको स्थापना यिनैले गरेको इतिहासमा जनाइएको छ। कोरियामा कारकव‌ंशका ६० लाख नागरिक कोरियामा […]