Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

समाचार

सुर्खेतबाट जाजरकोट जाँदै गरेको जीप दुर्घटना, ६ घाइते

जाजरकोट – सुर्खेतबाट जाजरकोट जाँदै गरेको जीप दुर्घटना भएको छ ।सुर्खेतदेखि दैलेख बेस्तडा हुदै जाजरकोटको छेडागाड नगरपालिका साल्माका लागि   हिडेको बोलेरो जीप दुर्घटनामा परेको हो । कर्णाली प्रदेश–०१ च ०३४४ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । घाइते सबैको स्वास्थ्य चौकी साल्मामा  प्राथामिक उपचार पछि थप उपचारका लागि कर्णाली  […]

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै

एजेन्सी – बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ । अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेको किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बीबीसीले जनाएको छ । राजकीय अन्तिम संस्कारमा उहाँको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी […]

नेपालबाट ३० करोड रुपैयाँ बराबरको पानी विदेश निर्यात

काठमाडौँ – नेपालबाट गएको वर्ष ३० करोड रुपैयाँ बराबरको पानी विदेश निर्यात भएको छ। नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवम् दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८र०७९ मा नेपालबाट ३० करोड बराबरको पानी निर्यात भएको जानकारी दिइएको हो । नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अस्ट्रेलियालगायतका देशमा […]

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं – नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज सोमबार हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्ने छन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेको हो । […]

किर्गिजस्तान–ताजिकिस्तान सीमा झडपमा कम्तिमा ९४ जनाको मृत्यु

एजेन्सी – किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु भएको छ । दुई मध्य एसियाली राज्यहरू बीच वर्षौपछि भएको खराब झडपमा उनीहरुको मृत्यु भएको हो । सीमा विवादलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच नियमित रूपमा झडपहरू भइरहेका छन् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशलाई आफ्ना मतभेद शान्तिपूर्ण रूपमा समाधान गर्न अपिल गरेका छन् । […]

दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिव ५० हजारले बढी हो। सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको […]

आफू अनुकूलका प्रमुख प्रशासकीय अधिकृत छान्न छान्न र तान्न होड

काठमाडौँ – सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) छान्न सिंहदरबार धाउने गरेका छन्। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने कामकाज गर्ने प्रमुख प्रशासकीय अधिकृत तान्न सिंहदरबार धाउँछन्। दैनिक दसदेखि पन्ध्र जना स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न सिंहदरबार धाउने गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत छान्न […]

खस्कन थाल्यो अलैँचीको निर्यात

काठमाडौँ – नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरूमा भने खस्कन थालेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/०७२ मा ३२.४८ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा पनि ३५.८९ प्रतिशतले गिरावट आएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैँचीको […]

संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा सोमवार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयनमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) का बीचमा भएको शान्ति […]

सत्यवती ताल : जहाँ मनमनै होइन, चिच्याएर वर मागिन्छ !

काठमाडौँ – लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तिनाउ गाउँपालिका ४ स्थित सत्यवती ताल धार्मिक आस्थाको केन्द्र हो । कार्तिक पूर्णिमाका दिन तालको वरिपरि बाँस र पातीका लिंगा गाडेर भक्तजनहरुले भीडमा चिच्याउँदै र भाकल गर्दै जंगलको बीचमा रहेको तालको परिक्रममा गर्ने प्रचलन रहँदै आएको छ । सत्यवतीबज्यै अर्थात सत्यवती देवीको बासस्थान “सत्यवती ताल” हो भनेर भन्ने धार्मिक […]