एकैदिन ३ हजार ४ सय ३९ जनामा संक्रमणको पुष्टि
२१ असोज
काठमाडौं – मुलुकमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ४ सय ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE