प्रधानमन्त्री ओली र नेता नेपालबिच “वान टु वान” वार्ता सुरु
३० वैशाख, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबिच वान टु वान भेटवार्ता सुरु भएको छ ।
ओली र नेपालबिच एपीवान टिभीका संचालक क्याप्टेन रामेश्वर थापा निवास चपलीमा दिउँसो २ बजे देखि भेटवार्ता सुरु भएको छ ।
आज बिहानमात्र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले नेपाल लगायत ४ जना नेतालाइ निलम्बन फुकुवा गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE