Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

देशभर थप १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि

७ असोज 
काठमाडौं – मुलुकमा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार  १ सय ७२  संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६७  हजार ८ सय ४ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE