Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

एकै दिन २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि

१६ असोज
काठमाडौं – मुलुकमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७ सय २२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ८२ हजार ७ सय ५० पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE