श्रीलंकाले सपनामा पनि एमसीसीमा हस्ताक्षर नगर्ने
१६ कात्तिक
एजेन्सी – श्रीलंकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा कहिल्यै हस्ताक्षर नगर्ने भएको छ ।श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले अमेरिकासँगको एमसीसीमा कहिल्यै हस्ताक्षर नगर्ने बताएका छन् । उनले सपनामा पनि एमसीसीमा हस्ताक्षर नगर्ने बताएको त्यहाँका एक स्थानीय पत्रिकाले जनाएको छ ।
राजापाक्षेले हालै भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग यस विषयमा वार्ता भएको भन्दै आफ्नो भूमि अन्य कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने बताएका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE