Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

मुलुकमा २ हजार ५ सय ७१ संक्रमित थपिए

२४ कात्तिक
काठमाडौं
– मुलुकमा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५ सय ७१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE