Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

संसद पुर्नस्थापना भए पार्टी एक हुन्छ : घनश्याम भुषाल

१२ पुष
काठमाडौँ –
जनताको अत्याधिक मत लिएर स्थायी सरकार बनाउने उद्घोषसहित एक भएका नेपाल कम्युनिष्ट पार्टीको फुटको श्रंखला जिल्ला तहमा पनि सुरु भएको छ । सुरुमा सामान्य विवाद, त्यसपछि अन्तरसंघर्ष हुँदै पार्टी विभाजनको उत्कर्षमा पुगेको नेकपाको विवादले अब विभाजनको बाटो रोज्दा यस्को लहर जिल्ला र स्थानीय तहमा पनि पुगेको छ ।

प्रचण्ड–नेपाल समूहको पकड मानिने रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा आइतबार रुपन्देहीका नेता कार्यकर्ताहरु भेला भए तर धेरै नेता कार्यकर्ताहरुले माक्स लगाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE