Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

झगडिया हुनलाई सभामुख छानिएको हो ? : प्रधानमन्त्री ओली

८ फागुन
विराटनगर –
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटालाई सरकारविरोधी झगडिया हुनलाई सभामुख छानिएको हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

विराटनगरमा भएको आफ्नो समूहको भेलालाई सम्बोधन गर्दै उनले उपराष्ट्रपति र सभामुखको भूमिकामाथि प्रश्न गरेका हुन्। सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सभामुखले झगडिया हुन सुहाउँछ रु सभामुख छानेको झगडिया हुन हो ? उहाँल किर्ते सनाखत गर्नुभएको छ ? भन्नु पनि लाज लाग्छ ।’

सरकारविरुद्ध उपराष्ट्रपतिले भाषण गर्दै हिड्न नसुहाउने उनले बताए । उपराष्ट्रपतिको पदले सरकारका विरुद्ध भाषण गर्दै हिड्ने अनि संविधान मासियो भन्ने भन्दै प्रश्न गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE