Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

नेपाल टुडे एप सार्वजनिक,अब सबै समाचार एकै ठाउँमा

१८ फागुन
काठमाडौँ –
सिरिज टेक्नोलोजिले बिहीबार ‘नेपाल टुडे’ एप सार्वजनिक गरेको छ । उक्त एपमा सबै प्रकारको समाचार एकै ठाउँमा पढ्न सकिने भएको छ ।

विश्वासनिय समाचार छिटो प्रयोगकर्ता समक्ष पुर्याउन उक्त एप सार्वजनिक गरिएको हो।

समाचार पढ्दा बीचमा विज्ञापन नआउने गरी उक्त एप निर्माण गरिएको कम्पनीले बताएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE