Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

आज पनि मन्त्रिपरिषद् बैठक बस्दै

२० वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले बैठक बोलाउनु भएको हो। बैठक दिउँसो ४ बजे बस्नेछ।

 

यसअघि आइतबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकमा  संसद्को विशेष अधिवेशन आह्वान गर्ने र प्रधानमन्त्रीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE