रहेनन् विवेकशील साझाका नेता उज्वल थापा
रहेनन् विवेकशील साझाका नेता उज्वल थापा
१८ जेठ, काठमाडौं– विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
विवेकशील साझा नेता थापाको अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको आएको थियो । तथापि भाइरस नेगेटिभ आएपनि भेन्टिलरमा उपचाररत थापाको अवस्थामा सुधार नआएपछि उनको आज अपराह्न निधन भएको हो ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE